निर्वाचनमा तीन दिन विद्यालय बन्द

काठमाडौं । आगामी ३० वैशाखमा हुन गइरहेको स्थानीय तहको निर्वाचनमा तीन दिन विद्यालय बन्द हुने भएका छन् । निर्वाचनका लागि मतदान केन्द्र रहेका विद्यालयहरू २८ गतेदेखि ३० गतेसम्म तीन दिन बन्द हुने भएका हुन् । आगामी ३० वैशाखमा स्थानीय तहको मतदानको दिन तोकिएको छ । मतदान केन्द्रमा मतदानका लागि आवश्यक तयारी गर्नुपर्ने भएकाले पनि तीन […] The post निर्वाचनमा तीन दिन विद्यालय बन्द appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा राजनैतिक दल प्यानलसहित प्रतिस्पर्धामा

कैलाली । कैलालीको एक विद्यालयमा विद्यालय व्यवस्थापन समितिको लागि भएको निर्वाचनमा राजनैतिक दलका नेता कार्यकर्ता प्यानल नै बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् । जिल्लाको गौरीगङ्गा नगरपालिका -८ मा रहेको जनप्रिय माध्यमिक विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा कांग्रेस, एमाले र माओवादीका उम्मेदवारबीच प्रतिस्पर्धा भयो । चार सदस्यको लागि भएको निर्वाचनमा माओवादी केन्द्रबाट ३ जना र एमालेका १ जना […]

निर्वाचनको असर : शिक्षक अझै विद्यालय फर्किएनन्, पठनपाठन प्रभावित

काठमाडौं : मंसिर ४ को निर्वाचनका लागि सरकारले मतदान स्थल रहेका शिक्षण संस्था र विद्यालयमा तीन दिन बिदा दिएको थियो। तर निर्वाचनमा खटिएका सबै शिक्षक तथा कर्मचारी अझै नफर्किँदा पढाइ प्रभावित भएको छ।कतिपय शिक्षक अझै मतगणनास्थलमा खटिएका छन्। त्यसैले पनि पठनपाठनमा असर पुगेको हो। सुनसरी लगायत जिल्लामा मतगणना भइरहेको छ। दोलखा, स्याङजा–२, बाजुरामा पुनः मतदान हुन बाँकी छ। परिणाम आइसकेका कतिपय स्थानमा पनि शिक्षक विद्यालय नपुग्दा नियमित पढाइ हुन सकेको छैन।बनेका संरचना हटाइएननि

यी हुन निर्वाचनमा बालबालिका प्रयोग गर्ने दल र स्वतन्त्र उम्मेदवार

मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन–२०७९ मा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारबाट दुई सय १६ घटनामा बालबालिका प्रयोग भएको पाइएको छ । भर्खरै सम्पन्न भएको निर्वाचनमा २५ विद्यालय, एउटा विद्यालय बस र चार शिक्षक प्रयोग भएको बालसंरक्षण र बालअधिकारमा क्रियाशील नागरिक संस्थाको राष्ट्रिय सञ्जाल बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान …

आम निर्वाचनमा बालबालिकासम्बन्धी आचारसंहिता उल्लंघनका २१८ घटना

१२ मंसिर, काठमाडौं । आम निर्वाचनमा बालबालिकासम्बन्धी आचारसंहिता उल्लंघनका २१८ घटनामा बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले निर्वाचन आयोगमा उजुरी दिएको छ । उजुरीमा २५ विद्यालय, एक विद्यालय बस र ४ जना शिक्षक प्रयोग भएको भन्दै सिजपले आयोगमा उजुरी दिएको अध्यक्ष राजेश शर्माले बताए । उनका अनुसार ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनका बेला […]

निर्वाचनमा दल र स्वतन्त्रले बालबालिका प्रयोग गरेको पृष्टि

काठमाडौँ – मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन–२०७९ मा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारबाट दुई सय १६ घटनामा बालबालिका प्रयोग भएको पाइएको छ । भर्खरै सम्पन्न भएको निर्वाचनमा २५ विद्यालय, एउटा विद्यालय बस र चार शिक्षक प्रयोग भएको बालसंरक्षण र बालअधिकारमा क्रियाशील नागरिक संस्थाको राष्ट्रिय सञ्जाल बालबालिका शान्ति क्षेत्र […]

निर्वाचनमा खटिएकी कर्मचारीको मृत्यु

धनकुटा, मंसिर ३ । धनकुटास्थित साँगुरीगढी गाउँपालिका–३ को सिद्धेश्वरी आधारभूत विद्यालय मतदान केन्द्रमा साहायक कर्मचारीको रुपमा खटिएकी सीतादेवी मावि खरखोलेकी ३५ वर्षीया शिक्षिका पवित्रा याख्खा लिम्बूको मृत्यु भएको छ। मतदान केन्द्रमा आयोजित सर्वदलीय बैठकमा सहभागी भएर घर फर्किँदै गर्दा अचानक बेहोस भएर लडेकी लिम्बूको शुक्रबार अपराह्न मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक […]

निर्वाचनमा खटिएकी शिक्षिकाको निधन

धनकुटा । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा खटिएकी एक कर्मचारीको निधन भएको छ । धनकुटाको साँगुरीगढी गाउँपालिका ३ कुुसेटारको सिद्धेश्वरी आधारभुत विद्यालय मतदान केन्द्रमा खटिएकी शिक्षिका पवित्रा याखा लिम्बुको निधन भएको धनकुटाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक लक्ष्मीराज अधिकारीले जानकारी दिनुुभयो । उच्च रक्तचापबाट पीडित रहेकी शिक्षिका मतदान केन्द्रमा सर्वदलिय बैठक […]

निर्वाचनमा खटिने कर्मचारीलाई सुरक्षासम्बन्धी प्रशिक्षण

दाङ – विनोदकुमार गुप्ता सर्वाेदय माध्यमिक विद्यालय सिसहनियाँमा कार्यरत शिक्षक हुन्। मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा उनी मतदान अधिकृतको रुपमा खटिदैछन्। निर्वाचनलाई लिएर गुप्ता उत्साहित देखिन्छन्।‘यो राष्ट्रिय पर्व हो। यो पर्वलाई सफल बनाउने जिम्मेवारी सबैको हो,’ उनले भने,‘निर्वाचनलाई निस्पक्ष, स्वच्छ र सभ्य रुपमा सफल बनाउन चाहन्छौँ।’ दाङमा निर्वाचनमा खटिने […]

विद्यालय व्यवस्थापन समिति चयन निर्वाचनमा दलहरूको प्यानलै खडा

न्युज अफ नेपाल, खोटाङ । ऐसेलुखर्क गाउँपालिकास्थित त्रिभुवन उच्च माविको व्यवस्थापन समिति चयनका लागि शुक्रबार भएको निर्वाचनमा राजनीतिक दलहरूले प्यानलनै खडा गरेका छन् । जसका कारण विद्यालय व्यवस्थापन चयनको निर्वाचन राजनीतिक दलको निर्वाचन जस्तै बनेको थियो । निर्वाचनमा सत्तारुढ गठबन्धन दल एकातिर र नेकपा एमालेले प्यानल नै खडा गरेका थिए । शैक्षिक संस्थामा पकड जमाउने […]