५ मंसिर, वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिकामा स्थानीय मेलाको बहानामा दुई दिन विद्यालय बन्द गरिएको छ । बहुदरमाई–२ ध्यानसिंह पिपरास्थित बहुदरमाई मन्दिरमा कात्तिक पूर्णिमाका अवसरमा लाग्ने मेलाको बहानामा विद्यालय बन्द गरिएको हो । मन्दिरमा मंसिर ३ गते देखि मेला लागेको छ । मेला ५ दिनसम्म चल्नेछ । वडा नं २ मा लाग्ने मेलाको बहानामा नगरभरिका […]