नेपाल सुपर लिग : काठमाडौं रेजर्स र पोखरा थन्डर्सको निरस बराबरी

नेपाल सुपर लिगमा काठमाडौं रेजर्स र पोखरा थन्डर्सले शुक्रबार गोलरहित बराबरी खेलेका छन् । दुवै टिमसामू यो खेल जितेर शीर्ष स्थानमा उक्लने अवसर थियो । तर त्यसमा दुवै टिम चुके ।

सम्बन्धित सामग्री

डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्स बाहिरियो, ललितपुर सिटी दोस्रो क्वालिफायरमा

नेपाल सुपर लिग २०२३ डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्सलाई पराजित गर्दै ललितपुर सिटी एफसीले नेपाल सुपर लिग (एनएसएल) २०२३ को दोस्रो क्वालिफायरमा स्थान बनाएको छ ।  अब फाइनल प्रवेशका लागि ललितपुर सिटीले बिहीबार...

काठमाडौं रेजर्स : यात्रा ऐतिहासिक नेपाल सुपर लिग उपाधिको

एमएडब्ल्यूको खेलमार्फत युवाको विकासको लागि चाहना  सदैब  थियो । सधै खेलहरूमा लगानी गर्न अवसर खोज्दै  थियो । एमएडब्ल्यूले, विशेष गरी यामाहा मार्फत नेपालले फुटबलको विकासमा लगानी गरिरहेको छ । एमएडब्ल्यूको  एन्फासँग एक  समझदारी छ जसले खेलाडीहरूको उच्च  प्रदर्शनलाई उत्प्रेरित गर्दछ । यामाहा नेपालले लिग तथा एन्फा द्वारा मान्यता प्राप्त टूर्नामेंटहरूमा राम्रो प्रदर्शन गर्ने खेलाडीहरूलाई  मोटरसाइकल प्रदान गर्दै आएको छ  । यामाहा नेपालले सहिद स्मारक ‘ए’ डिभिजन लिगका लागि ए...

काठमाडौं रेजर्स बन्यो नेपाल सुपर लिगको च्याम्पियन

काठमाडौं रेजर्स फुटबल क्लब पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको च्याम्पियन भएको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा काठमाडौं रेजर्सले धनगढी फुटबल क्लबलाई १–० ले स्तब्ध बनाउँदै उपाधि उचाल्न सफल भएको हो । लिग चरण र पहिलो क्वालिफायरमा पराजय भोगेको काठमाडौंले हारको बदला लिँदै उपाधि उचाल्न सफल भएको हो ।निकै रोमाञ्चक बनेको खेलमा शनिबार धनगढी एफसीलाई १–० ले पराजित गर्न विदेशी खेलाडी मेसौके ओलोमोउकोले गरेको गोल  निर्णायक रह्यो । मेसौकेले

नेपाल सुपर लिग : काठमाडौं बन्यो पहिलो च्याम्पियन

काठमाडौं : नेपाल सुपर लिग (एनएसएल)को उपाधि काठमाडौं रेजर्स ले जितेको छ। शनिबार भएको फाइनल खेलमा धनगढी एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै काठमाडौंले उपाधि जितेको हो।त्रिपुरेश्वरस्थित दरशथ रंथशालामा सम्पन्न खेलको पहिलो हाफमा काठमाडौंले धनगढी विरुद्ध १ गोल गर्दै अग्रता बनाएको थियो। खेलको २२ औं मिनेटमा काठमाडौंका मेसुके ओलुमेउले गरेको गोल नै निर्णायक बन्यो।पहिलो पटक आयोजना भइरहेको फ्रेन्चाइज फुटबल एनएसएलले आफ्नो पहिलो च्याम्पियन पाएको छ। पहिलो च्याम्पियन काठमाडौंले उपाधिसँगै न

काठमाडौं रेजर्स फाइनलमा

ललितपुर सिटी फुटबल क्लबलाई पराजित गर्दै काठमाडौं रेजर्स फुटबल क्लब  नेपाल सुपर लिग (एनएसएल) फुटबलको फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा सम्पन्न दोस्रो क्वालिफायरमा ललितपुर सिटी एफसीलाई ३–० गोल अन्तरले पराजित गर्दै काठमाडौं उपाधि नजिक पुगेको हो ।  अब काठमाडौंले पहिलो क्वालिफायरमा प्रतिस्पर्धा गरेको टोली धनगढीसँग प्रतिस्पर्धा गर्नेछ । काठमाडौंलाई जित दिलाउन मेसौके ओलोमोउले दुई गोल गरे । मेसौके जारी प्रतियोगितामा सर्वाधिक ७ गोल गर्ने खेलाडी पनि भएका छन् । यस्तै स्टेफेन बिनोङले काठ...

नेपाल सुपर लिग :   फाइनल प्रवेश गर्न आज ललितपुर र काठमाडौं भिड्दै

नेपाल सुपर लिग (एनएसएल)को फाईनल प्रवेशका लागि आज (बिहीवार) ललितपुर सिटी एफसी र काठमाडौं रेजर्स भिड्दैछन् । पहिलो प्लेअफमा पराजित काठमाडौंले दोस्रो ईलिमिनटेर राउण्डको विजेता ललितपुरसंग फाईनल प्रवेशका लागि प्रतिस्पर्धा गर्न लागेको हो । बुधबार बुटवल लुम्बिनीलाई पराजित गर्दै फाईनल नजिक पुगेको ललितपुरले २४ घण्टा नबित्दै काठमाडौंविरुद्ध उत्रन लागेको हो । पहिलो प्लेअफमा काठमाडौं रेजर्स सुदुरपश्चिमको टिम धनगढीसंग पराजित भएको थियो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने साँझ साढे ५ बजे शुरू हुनेछ । लिग चरणको ख...

एनएसएल फुटबलमा बुटवल लुम्बिनी एफसी र काठमाडौं रेजर्स भिड्दै

काठमाडौं : काठमाडौंमा जारी नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज चौंथो चरणको अन्तिम एक खेल हुँदैछ। आज बुटवल लुम्बिनी एफसी र काठमाडौं रेजर्स प्रतिस्पर्धा गर्नेछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ साढे ५ बजे सुरु हुनेछ।  ५ अंकसहित तालिकाको तेस्रो स्थानमा रहेको बुटवल आजको खेलमा जित निकाल्दै तालिकाको शीर्ष स्थानमा पुग्ने योजनामा छ। जारी प्रतियोगिताको एक मात्र अपराजित टोली बुटवलले सुरुवाती तीन मध्ये २ खेलमा बराबरी र एक खेलमा जितको नतिजा हात पारेको थियो।४ अंकमा तालिकाको पाँचौं स्

एनएसएल : बराबरीमा रोकिए काठमाडौं रेजर्स र पोखरा थण्डर्स

काठमाडौं : नेपाल सुपर लिग (एनएसएल) को तेस्रो चरणको खेलमा आज काठमाडौं रेजर्स र पोखरा थण्डर्स बराबरीमा रोकिएका छैन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा काठमाडौं र पोखरा गोलरहित बराबरीमा रोकिएका हुन्। दुबै टोलीले खेलका क्रममा राम्रा अवसर बनाए पनि फिनिसिङमा चुक्दा अंक बाँड्न बाध्य भए। समान ३ खेल खेलेका पोखरा…

नेपाल सुपर लिग: पहिला हाफमा काठमाडौं र पोखरा गोलरहित बराबरीमा

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा काठमाडौं रेजर्स र पोखरा थन्डर्सबीच जारी खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ। २ खेलमा ३ अंक जोडेको काठमाडौं लिगको पाँचौ स्थानमा रहेको छ। समान २ खेलमा ३ अंक जोडेको पोखरा गोलअन्तर आधारमा लिगको चौंथो स्थानमा रहेको छ।

नेपाल सुपर लिग : आज काठमाडौं र धनगढी भिड्दै

काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) आज काठमाडौं रेजर्स र धनगढी एफसी भिड्दैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल साँझ ५ः३० बजेदेखि हुने सुरु हुनेछ। लिगको पहिलो खेलमा काठमाडौंले ललितपुर एफसीलाई १–० ले पराजित गरेको थियो। त्यस्तै धनगढी भने पहिलो खेलमा विराटनगर सिटीसँग ३–० ले पराजित भएको थियो। धनगढीको कप्तानी किरण चेम्जोङले गर्दैछन् भने काठमाडौं विकेश कुथुको कप्तानीमा मैदान ओर्लदैछ।