एमएडब्ल्यूको खेलमार्फत युवाको विकासको लागि चाहना सदैब थियो । सधै खेलहरूमा लगानी गर्न अवसर खोज्दै थियो । एमएडब्ल्यूले, विशेष गरी यामाहा मार्फत नेपालले फुटबलको विकासमा लगानी गरिरहेको छ ।
एमएडब्ल्यूको एन्फासँग एक समझदारी छ जसले खेलाडीहरूको उच्च प्रदर्शनलाई उत्प्रेरित गर्दछ । यामाहा नेपालले लिग तथा एन्फा द्वारा मान्यता प्राप्त टूर्नामेंटहरूमा राम्रो प्रदर्शन गर्ने खेलाडीहरूलाई मोटरसाइकल प्रदान गर्दै आएको छ । यामाहा नेपालले सहिद स्मारक ‘ए’ डिभिजन लिगका लागि ए...