एनएसएल फुटबलमा बुटवल लुम्बिनी एफसी र काठमाडौं रेजर्स भिड्दै

काठमाडौं : काठमाडौंमा जारी नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज चौंथो चरणको अन्तिम एक खेल हुँदैछ। आज बुटवल लुम्बिनी एफसी र काठमाडौं रेजर्स प्रतिस्पर्धा गर्नेछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ साढे ५ बजे सुरु हुनेछ।  ५ अंकसहित तालिकाको तेस्रो स्थानमा रहेको बुटवल आजको खेलमा जित निकाल्दै तालिकाको शीर्ष स्थानमा पुग्ने योजनामा छ। जारी प्रतियोगिताको एक मात्र अपराजित टोली बुटवलले सुरुवाती तीन मध्ये २ खेलमा बराबरी र एक खेलमा जितको नतिजा हात पारेको थियो।४ अंकमा तालिकाको पाँचौं स्

सम्बन्धित सामग्री

एनएसएल प्लेअफमा नपुगेका तीन क्लब : कहाँ चुके, किन सकेनन् सम्हालिन?

काठमाडौं: नेपाल सुपर लिग (एनएसएल) मा लिग चरणका खेलहरु सकिएर प्लेअफका खेलहरु सुरु हुँदैछन्। प्रतियोगितामा काठमाडौं रेजर्स १३ अंक जोडेर शीर्षस्थानमा रहँदै प्लेअफका लागि क्वालिफाइ भयो भने धनगढी एफसी १० अंक जोडेर दोस्रो स्थानमा रहँदै क्वालिफाइ भयो। त्यस्तै तेस्रो स्थानमा ललितपुर सिटी र चौथो स्थानमा बुटवल लुम्बिनी एफसी रहँदै प्लेअफको…

नेपाल सुपर लिगको प्लेअफमा धनगढी

आजको खेल ललितपुर सिटी एफसीविरुद्ध बुटवल लुम्बिनी एफसी समयः २:३० बजे (दशरथ रंगशाला) काठमाडौं रेजर्स एफसीविरुद्ध विराटनगर सिटी एफसी समय ५:३० बजे (दशरथ रंगशाला) धनगढी एफसी नेपाल सुपर लिग (एनएसएल) को प्लेअफमा पुगेको छ ।...