ठाकुरबाबा नगर स्थापनाको ४ वर्ष : प्रयास थुप्रै, उपलब्धि न्यून

बर्दिया : गाउँगाउँमा सिंहदरबार भन्दै निकै तामझामका साथ स्थापना गरिएका स्थानीयतहरूले नगरलाई समृद्ध बनाउन निकै प्रयास थालेका छन्। त्यमध्येको एक पालिका हो, बर्दियाको ठाकुरबाबा नगरपालिका। ठाकुरबाबा नगरपालिकाले स्थापनाको ४ वर्षमा नगरलाई समृद्ध बनाउन निकै प्रयास गरेको छ। तर उपलब्धि भने सोचेजस्तो हात पर्न सकेको छैन।गएको वर्ष कोरोना महामारीपछि धेरै युवाहरू रोजगारी गुमाएर गाउँ फर्किए। आफ्ना नगरका युवालाई गाउँमै रोजगारी सिर्जना गराउने भन्दै नगरले कृषि तथा पशुपालनमा ठूलो रकम छुट्यायो। जसमा सबै लाभ वास्तविक

सम्बन्धित सामग्री

स्थापनाको ३२ वर्ष पूरा गरेको अवसरमा अल्फा बिटाको विशेष छुट योजना

अल्फा बिटाले स्थापनाको ३२ वर्ष पूरा गरेको छ। ३२ वर्ष पूरा गरेको अवसरमा अल्फल बिटाले वार्षिकोत्सव अफर ल्याएको छ। अफरअन्तर्गत अल्फा बिटाले आफ्ना IELTS, PTE, TOEFL तथा SAT कक्षाहरुमा ५० प्रतिशतको...

मनाइँदै नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७४औँ वर्ष

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थापनाको ७३ वर्ष पूरा भएको छ । आजकै दिन अर्थात् ७३ वर्षअघि वि.स.२००६ साल वैशाख ९ गते नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको थियो । सोही दिनको सम्झनामा नेपालका कम्युनिस्ट पार्टीहरूले हरेक वर्ष स्थापना दिवस मनाउँदै आएका छन् । स्थापना दिवसका अवसरमा नेकपा एमालेले दिउँसो १ बजे कार्यक्रम आयोजना गर्दैछ […]

नेपाल इन्भेष्टमेण्ट बैंक स्थापनाको ३६ वर्ष पूरा

काठमाडौँ– नेपाल इन्भेष्टमेण्ट बैंकले आफ्नो स्थापनाको ३६ वर्ष पूरा गरेको छ। यस यात्रामा देशका सातै प्रदेशमा छरिएका ८८ शाखा, ३१ विस्तारित/राजस्व संकलन काउन्टर, ५८ शाखारहित बैंकिङ केन्द्र तथा १३१ एटिएममार्फत गुणस्तरीय सेवा प्रदान गरिरहेको बैंकले जनाएको छ। पाँच पटकसम्म बैंक अफ दि इयर तथा युरो मनि अवार्डबाट सम्मानित भइ ३६ वर्षको दौरानमा १२ लाखभन्दा बढी […]

स्थापनाको चार वर्ष : खिचातानी र सत्ता स्वार्थको भुमरीमा लुम्बिनी प्रदेशसभा

मुलुकमा संघीयता कार्यान्वयनसँगै लुम्बिनी प्रदेश सभा स्थापनाको शुक्रवार ४ वर्ष पूरा भएको छ । २०७४ माघ २१ गते प्रदेश सभाको पहिलो बैठक बसेको थियो । ज्येष्ठ सदस्यका हैसियतले नेपाली कांग्रेसका तत्कालीन संसदीय दलका नेता स्व. बलदेव शर्मा पोखरेलले सभाध्यक्षको भूमिका निभाएका थिए ।  संघीयताको पहिलो जग प्रदेशसभा स्थापनापछि बनेका सरकारले चार वर्षमा जनतालाई प्रत्यक्ष अनुभूति हुने काम गर्न सकेको देखिएन । सत्ता स्वार्थ, अन्यौल र संघमा जस्तै सत्ता फेरबदलको भूमरीमा प्रदेश सभा परिरह्यो । यो अवधिमा प्रदेश सभाले पेचिलो बनेको प्रदेशको स्था...

भैंसीखोरमा अस्थायी प्रहरीचौकी स्थापनाको तयारी

दैलेख – तीन वर्ष अघिदेखि प्रहरी बिट रहेको नारायण नगरपालिका–४ भैसीखोरमा अस्थायी प्रहरी चौकी स्थापनाको तयारी थालिएको छ । वढ्दो वजारीकरणसँगै नारायण नगरपालिका– ४, ५ र १० हेर्दे आएको उक्त विटलाई त्यहाँका नागरिकको आवश्यकता अनुसार अस्थायी प्रहरी चौकी स्थापनाको तयारी थालिएको हो ।बिहीबार दैलेख प्रहरी प्रमुख डिएसपी भुवनेश्वरप्रसाद साहले त्याहाँका नागरिकसंग तथा सरोकारवालासंग भेटघाट गरी […]

लुम्बिनी प्रदेशसभा स्थापनाको चार वर्ष : ६७ विधेयक पारित, विषयगत समिति अलपत्र

बुटवल – लुम्बिनी प्रदेशसभा स्थापनाको चार वर्ष बितेको छ। यो चार वर्षमा प्रदेशसभाले ६७ कानुन बनायो भने प्रदेशसभाको मुख्य जिम्मेवारीमध्येको राजधानी तय र नामकरण टुंगो लगाएको छ। २०७४ साल माघ २१ मा पहिलो बैठक बसेसँगै शून्य संरचनाबाट सुरु भएको प्रदेशसभामा सबै दल, विषयगत समितिलाई कार्यालय व्यवस्थापन, प्रदेशका दस्तावेजहरु प्रकाशन तथा संग्रह, पुस्तकालय स्थापना जस्ता काम […]

नीति अनुसन्धान प्रतिष्ठान स्थापनाको ३ वर्ष पुरा

सार्वजनिक नीति-निर्माण र नीति प्रवर्द्धनमा नेपाल सरकारलाई सहयोग पुर्‍याउन गठित नीति अनुसन्धान प्रतिष्ठान असोज १० गते आफ्नो स्थापनाको ३ वर्ष पुरा गरी चौथो वर्षमा प्रवेश गरेको छ l यसै सन्दर्भमा आयोजित वार्षिकोत्सव समारोहमा प्रतिष्ठानले विगत तीन वर्षमा सम्पन्न गरेको कार्य-प्रगतिको प्रस्तुति, प्रतिष्ठानको पहिलो संस्थागत जर्नललगायत  पुस्तकहरूको विमोचन तथा उत्कृष्ट तीन कर्मचारीलाई पुरस्कार वितरणलगायतका कार्यक्रमहरू सम्पन्न गरिए l उक्त अवसरमा नीति अनुसन्धान र नीति नव-प्रवर्तनको क्षेत्रमा

कर्णालीमा आमसञ्चार प्रतिष्ठान स्थापनाको तयारी

कर्णाली प्रदेश सरकारले लामो समयपछि ऐनमार्फत सूचना प्रविधि तथा आमसञ्चार प्रतिष्ठान स्थापनाको तयारी गरेको छ ।  आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेशसभा सचिवालयमा यससम्बन्धी विधेयकको मस्यौदा दर्ता गराएको छ । गत वर्ष गठनादेशबाट प्रतिष्ठान स्थापनाको तयारी गरे पनि सरोकारवालाको दवाबपछि प्रदेश सरकार पछि हटेको थियो । सरकारले कानून बनाएर सूचना प्रविधि तथा आमसञ्चारको विकास गरी सर्वसाधारणसम्म पहुँच पुर्याउन, आमसञ्चार क्षेत्रका लागि अध्ययन, अनुसन्धान र प्रशिक्षणको व्यवस्था गर्न प्रतिष्ठान स्थ

चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको १०० वर्ष पूरा

काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको आज १०० वर्ष पुरा भएको छ । चीनले एक सय वर्ष पुगेको अवसरमा उत्सव मनाइरहेको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले टियानान्मेनमा जम्मा भएको समूहलाई सम्बोधन गरेका छन् । चिनियाँ राष्ट्रपति सिले सम्बोधनका क्रममा चीनलाई समाजवादले मात्रै बचाउन सक्ने बताएका छन् । चीनको विकासको केन्द्रविन्दुमा कम्युनिस्ट पार्टी रहेको बताउँदै […]