कोशी प्रदेशः मन्त्रिमण्डल विस्तारमा गठबन्धन ‘आउट’

इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीसहित अरू दुई मन्त्रीले आइतबार शपथग्रहण लिएका छन् । मुख्यमन्त्री कार्कीले अरू दुई मन्त्री नियुक्त गरेसँगै कोशीमा तीन सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । शपथपछि मुख्यमन्त्री कार्कीले कांग्रेसका शमशेर राई र एमालेका रामबहादुर राना मगरलाई मन्त्री बनाएका छन् । राई कांग्रेस नेता शेखर कोइरालानिकट हुन् । पहिलो चरणको मन्त्रिमण्डल […] The post कोशी प्रदेशः मन्त्रिमण्डल विस्तारमा गठबन्धन ‘आउट’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

कोशीमा मन्त्रिमण्डल विस्तार, कांग्रेसका चार र माओवादीका दुई मन्त्री थपिए

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले शुक्रबार ४ जना मन्त्री र दुई जना राज्यमन्त्री थप गर्दै मन्त्रिमण्डल विस्तार गरेका छन् ।

कोशीमा मन्त्रिमण्डल विस्तार, कांग्रेसका चार र माओवादीका दुई मन्त्री थपिए

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले शुक्रबार ४ जना मन्त्री र दुई जना राज्यमन्त्री थप गर्दै मन्त्रिमण्डल विस्तार गरेका छन् ।

आवश्यकता अनुसार मन्त्रिमण्डल विस्तार हुन्छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आवश्यकता अनुसार मन्त्रिमण्डल विस्तार हुने बताएका छन् । शनिवार सुनसरीको देवानगञ्ज गाउँपालिकामा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री कार्कीले सरकारको प्राथमिकता मन्त्रिमण्डल विस्तार भन्दा पनि नागरिकको सेवा र मानवीय विकास रहेको बताए । उनले भने, ‘मन्त्रिमण्डल भनेको मुख्यमन्त्रीलाई चाहिने हात हो । मुख्यमन्त्रीलाई जहिले आवश्यक हुन्छ मन्त्रिमण्डल त्यही बेला बन्छ […]

मुख्यमन्त्री कार्कीले लिए शपथ, एमालेलाई समेटेर मन्त्रिमण्डल विस्तार

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

कोशीका ८० वर्षीय मण्डलले लिए राज्यमन्त्रीको सपथ

विराटनगर- कोशी प्रदेश सभाका ज्येष्ठ सदस्य ८० वर्षीय गयानन्द मण्डलले राज्यमन्त्रीको सपथ लिएका छन् । मुख्यमन्त्री उद्धव थापाले मण्डललाई उद्योग, कृषि तथा सहकारी राज्यमन्त्रीका रुपमा प्रदेश प्रमुखको कार्यालयमा बुधबार विहान पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् ।  मुख्यमन्त्री थापाले दोस्रो पटक मन्त्रिमण्डल विस्तार गर्दै मण्डललाई रा...

कोशी प्रदेशमा स्वास्थ्य मन्त्रालय लिएर जसपा सरकारमा

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले दोस्रो पटक मन्त्रिमण्डल विस्तार गरेका छन् । उनले जनता समाजवादी पार्टीकी एक मात्र सांसद निर्मला लिम्बुलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएका छन् । मन्त्री लिम्बुलाई शुक्रबार अपरान्ह साढे ४ बजे कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथ गराएका हुन् । कोशी प्रदे...

सर्वोच्च अदालतको निर्णयलाई सरकारले स्वीकार्छ : मुख्यमन्त्री थापा

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सर्वोच्च अदालतको निर्णय सरकारले स्वीकार गर्ने बताउनुभएको छ । कोशी प्रदेशको मन्त्रिमण्डल विस्तारपश्चात् सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले नेकपा (एमाले) प्रदेश सरकार गठनका विरुद्धमा शुक्रबार सर्वोच्चमा दायर गरेको मुद्दामा अदालतबाट आउने जुनसुकै निर्णयलाई स्वीकार गर्ने प्रस्ट पार्नुभयो । मुख्यमन्त्री थापाले प्रदेशमा साउन १ गतेदेखि लागू गर्नुपर्ने बजेटको अवस्थालाई हेरर मन्त्रिमण्डल विस्तार …