तालिबान आक्रमण तीब्र भएपछि थप फौज पठाएर आफ्ना कुटनीतिज्ञको उद्धार गर्दै अमेरिकी

काठमाडौँ- तालिबानको अफगानिस्तानका विभिन्न शहरमा आफ्नो पकड जमाउँदै लगेपछि विदेशी मुलुकहरुले आफ्ना कुटनीतिज्ञ र नागरिकको धमाधम उद्धार थालेका छन् । तालिबान बिद्रोहीले लोघर प्रान्तको राजधानी पुल–ए–आलम नियन्त्रणमा लिएका छन् । सो शहर राजधानी काबुलबाट ८० किलोमिटर मात्रै पर रहेको छ । तालिबानले एक तिहाइ प्रान्त कब्जा गरेर आक्रमण जारी राखेपछि अमेरिका, बेलायत, जर्मनीलगायतका मुलुकले थप […]

सम्बन्धित सामग्री

अमेरिकी सैनिकको पहिलो टोली अफगानिस्तानमा : कूटनीतिक कर्मचारीको उद्धार गर्ने

काठमाण्डाै - तालिबान विद्रोहीको आक्रमण बढेपछि अमेरिकी सैनिकको पहिलो टोली अफगानिस्तान आइपुगेको छ । कूटनीतिक कर्मचारी तथा अरुलाई अफगानिस्तानबाट लैजान अमेरिकी सैनिकको टोली आइपुगेको बीबीसीले जनाएको छ । अमेरिकाले कूटनीतिक तथा अरु व्यक्तिको उद्धार गर्न तीन हजार सैनिक पठाएको हो । बेलायतले पनि बेलायती नागरिक तथा आफ्ना लागि काम गर्ने पूर्व अफगान कर्मचारीहरुको उद्धारका लागि ६ सय सैनिक पठाउने तयारी गरेको छ । डेनमार्क र नर्वेले अफगानिस्तानमा रहेका आफ्ना दूतावास बन्द गर्ने तयारी गरेका छन् ।  संयुक्त राष्ट्रसङ्घका महा...