काठमाडौं । नेकपा (एमाले)का सांसद प्रदीप ज्ञवालीले सरकारको नीति तथा कार्यक्रमले मुलुक आर्थिक संकटमा छ भन्ने देखाउन नसकेको बताएका छन् ।
बिहीबार नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उनले अर्थतन्त्र सुधार हुँदै गएको भन्ने सरकारको टिप्पणी गलत भएको बताए ।
“मुलुक गम्भीर संकटमा छ भन्ने सामान्य बोध पनि यो नीति, कार्यक्रमले कहीँ पनि...