अर्थतन्त्र सुधारतर्फ अघि बढेको छः प्रधानमन्त्री

धनगढी – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले नेपालको अर्थतन्त्र सुधारतर्फ अघि बढेको बताएका छन। उनले आज बसेको वोर्डको बैठकबाट मौद्रिक नितिमा सुधार भएको र यसले नेपालको अर्थतन्त्रमा सुधार हुने उल्लेख गरे। शुक्रबार सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा सुरु भएको सुदूरपश्चिम महोत्सव २०८० को उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्र सुधार हुँदै गएकोले नडराउने ब्यबसायीलाई आश्वस्त पार्न खोजेका […]

सम्बन्धित सामग्री

भारत विश्वको तेश्रो अर्थतन्त्र बन्ने दौडमा , सुचकहरु सकारात्मक बन्दै

भारतको अर्थतन्त्र आठ ८ दशमलव चार प्रतिशतले बढेको छ । यो सँगै भारत एक पटक फेरि विश्वको सबैभन्दा तीव्र गतिमा अर्थतन्त्र वृद्धि हुने देश बनेको बीबीसीले जनाएको छ । सन् २०२३ को पछिल्लो तीन महिनामा अर्थतन्त्र बढेको देखिएको हो । भारतले आउँदो केही वर्षमा जापान र जर्मनीलाई पछि पार्दै विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने प्रक्षेपण […]

युद्ध लडिरहे पनि रुसको सम्पत्ति बढेको बढ्यै, रुसी अर्थतन्त्र कसरी बलियो बन्यो ?

चर्को आर्थिक प्रतिबन्ध झेलेपछि रुस आर्थिक रूपमा कमजोर हुन्छ भन्ने विश्वास गरिएको थियो । तर, युद्धको झण्डै दुई वर्षपछि रुसी अर्थतन्त्रलाई विश्लेषण गर्दा जी–७ देशहरूको भन्दा रुसी अर्थतन्त्र बलियो देखिन्छ ।

देशको अर्थतन्त्र सकारात्मक रुपमा अगाडी बढेको छ : अर्थमन्त्री डा. महत

कास्की । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्र सकारात्मक रुपमा अगाडी बढेको बताएका छन् । पोखरा पर्यटन परिषद्को २३ औँ वार्षिक साधारण सभालाई सोमबार  सम्बोधन गर्दै मन्त्री महतले सो कुरा बताएका हुन् । मन्त्री महतले महाभूकम्प, कोभिड महामारीदेखि विश्वमा आएको आर्थिक सङ्कटले देशको अर्थतन्त्रमा केही समस्या आएको जनाउँदै हाल अर्थतन्त्र सुधारको दिशामा अघि बढेको बताए […]

अर्थतन्त्र सुधार गर्ने लक्ष्यका साथ काम गरेका छौं : प्रचण्ड

२५ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्र सुधार गर्ने लक्ष्यका साथ सरकार अघि बढेको बताएका छन् । अर्थतन्त्र सुधार गर्न केही संरचनात्मक सुधार गर्नुपर्ने आवश्यकता महसुस भएको पनि उनले बताए । ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू मर्जरपछि एकीकृत कारोबारको आज उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारले अर्थतन्त्र सुधार गर्ने निर्णय गरेर काम […]

अर्थतन्त्र सकारात्मक दिशामा : अर्थमन्त्री

२८ मंसिर, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रको चुनौती सामाना गर्दै अर्थतन्त्र सकारात्मक दिशामा अगाडि बढेको दाबी गरेका छन्। यसमा सरकार र राष्ट्र बैकको नीति तथा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको भन्दै उनले चुनौतीका कारण पहिल्याएर अघि बढ्नुपर्ने बताए । ‘अर्थतन्त्र चुनौती आन्तरिक कारणले मात्रै आउँदैन,’ नेपाल आर्थिक पत्रकार संघको वाषिर्क साधारणसभा उद्द्दाटन गर्दै अर्थमन्त्री […]

अर्थतन्त्र नै दुर्घटनामा पर्ने जोखिम बढेको महासंघको निष्कर्ष

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले अर्थतन्त्र जटिल अवस्थामा पुगेको भन्दै अब पनि सचेत नभए दुर्घटनामा पर्ने चेतावनी दिएको छ । महासंघले मंगलबार पत्रकार सम्मेलन गर्दै ब्याजदर नघट्ने हो भने अर्थतन्त्रै जोगाउन मुश्किल हुने जनाएको हो । निजी क्षेत्र संकुचित हुदै गएको र वहुप्रतिक्षित चालु आर्थिक बर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समिक्षाले पनि विद्यमान समस्या […]

अर्थतन्त्र लयमा : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कने क्रममा रहेकोे बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २४औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले सरकारले समयमै होसियारी अपनाएका कारण अर्थतन्त्र सकारात्मक सुधारमा रहेको बताए । मन्त्री शर्माले चाडवाड सुरु भएसँगै विप्रेषण बढेको र त्यसले देशको अर्थतन्त्र बलियो हुँदै गएको बताए । उनले देशमा विप्रेषण […]

अर्थतन्त्र सुधारको बाटोमा छ, अझै पनि सजग हुनुपर्छ : गभर्नर अधिकारी

काठमाण्डाै – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र सुधारको बाटोमा रहेको तर अझै पनि सजग हुनुपर्ने बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २४ औँ वार्षिक साधारण सभामा गभर्नर अधिकारीले अहिले बाह्य श्रम बजार खुल्दै गएको, रेमिट्यान्स केही बढेको, पर्यटन क्षेत्रमा सुधार तथा पर्यटक बढेको, निर्यातमा केही वस्तु बढेको र विद्युतको पनि निर्यात भैरहेको अवस्थामा अर्थतन्त्र सुधारिन थालेको बताउनुभयो । उहाँले गएको वर्षदेखि नै नेपालको अर्थतन्त्र दबावमा रहनुको मुख्य कारण विदेशी विनिमय सञ्चि...

देशको अर्थतन्त्र बलियो हुँदै गएको छ : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कने क्रममा रहेको बताएकाछन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २४औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले सरकारले समयमै होसियारी अपनाएका कारण अर्थतन्त्र सकारात्मक सुधारमा रहेको बताए । मन्त्री शर्माले चाडवाड सुरु भएसँगै विप्रेषण बढेको र त्यसले देशको अर्थतन्त्र बलियो हुँदै गएको बताए । उनले देशमा विप्रेषण बढेसँगै विदेशी मुद्रा सञ्चिती बढ्दै जाने र अर्थतन्त्र सवल हुँदै जाने विश्वास व्यक्त गरे । उनले तरलता अभाव हुन नदिन सरकारले ब

अर्थतन्त्र लयमा फर्कने क्रममा छ : अर्थमन्त्री शर्मा

काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र बिस्तारै लयमा फर्कने क्रममा रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २४औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले सरकारले समयमै होसियारी अपनाएका कारण अर्थतन्त्र सकारात्मक सुधारमा रहेको दाबी गरे । मन्त्री शर्माले चाडबाड सुरु भएसँगै विप्रेषण बढेको र त्यसले देशको अर्थतन्त्र बलियो हुँदै गएको जनाए । उनले […]