एजेन्सी, ३१ असोज । ‘माटोमा नखेल्नुस्, लुगा फोहोर हुन्छ’– यदि तपाईंले पनि आफ्ना छोराछोरीलाई माटोमा खेल्नबाट रोक्नु हुन्छ भने आजैबाटै बन्द गर्नुहोस् । माटो र बालुवामा सूक्ष्मजीवहरू हुन्छन् जुन तिनीहरूको स्वास्थ्यको लागि राम्रो हुन्छ। उनीहरुको रोग प्रतिरोधी क्षमता बढाउँछ । माटोमा खेल्दा बालबालिकालाई एलर्जी र दमको समस्या कम हुने गर्छ । हिलोमा खेल्दा पनि डिप्रेसन […]
काठमाडौं, पुष १९ । सरकारले कोरोनाविरुद्धको दुवै डोज खोप लगाएका रोग प्रतिरोधात्मक क्षमता कम भएका र ६० वर्ष माथिका ज्येष्ठ नागरिकलाई अतिरिक्त खोप दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना निकाली ६० वर्षमाथि र रोग प्रतिरक्षा प्रणाली कम भएका व्यक्तिलाई एक डोज अतिरिक्त खोप दिने जनाएको हो । भेरोसेल खोपको पूर्ण मात्रा लगाएको […]
गर्मी मौसममा लिची बजारमा सजिल्यै पाउन सकिन्छ । स्वादिष्ट फल लिची पोषक तत्वले भरिपूर्ण हुन्छ । लिचीले रोग प्रतिरोधात्मक क्षमता बढाउन र तौल घटाउन महत्त्वपूर्ण भूमिका खेल्छ । फ्रि रेडिकल्सबाट बचाउँछ फ्रि रेडिकल्सले शरीरका कोशिकाहरुलाई बिगार्ने काम गर्छ । जसले गर्दा शरीरमा गम्भीर बिरामीहरु लाग्ने गर्छ । लिचीमा भिटामिन सी र फ्लेवोनोयडले भरपूर हुन्छ । यसले कोशिकाहरुलाई बिगार्नबाट बचाउँछ । लिचीले मुटु, क्यान्सर र आर्थराइटिस जस्ता रोगहरुबाट बचाउँछ । लिचीमा हुने एन्टिअक्सिडेन्टले शरीरमा भएका वि
खानपान र जीवनशैलीले हाम्रो शरीरमा प्रतिरक्षाले प्रणालीलाई बलियो बनाउँछ । रोग प्रतिरोधात्मक क्षमता कमजोर भएमा सामान्य रोगहरुले पनि सजिलै आक्रमण गर्न सक्छन् ।
प्रतिरोधक क्षमताले हाम्रो
२ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को संक्रमण यो तहमा बढ्ला भनेर आफूले आँकलन नगरेको स्वीकार गरेका छन् । नेपालमा कोरोना भाइरसको संक्रमण देखिएयता प्रधानमन्त्री ओलीले नेपालीहरुको रोग प्रतिरोधात्मक क्षमता असाधारण रहेको जिकिर गर्दै आएका थिए । २८ जेठ, २०७७ मा संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले त्यही दोहोर्याएपछि पूर्वस्वास्थ्यमन्त्री समेत रहेका नेपाली कांग्रेसका […]
विश्वभर फैलिएको कोरोनाबाट बच्नका लागि रोग प्रतिरोधात्मक क्षमता बढाउन जरुरी छ । रोगसँग लड्ने क्षमता कमजोर भयो भने कुनै पनि रोगले छिट्टै आक्रमण गर्छ । रोगसँग लड्ने क्षमता बलियो भयो भने कोरोना जस्ता भाइरससँग शरीरले सजिल्यै लड्न सक्छ । यसका लागि हाम्रो भान्सामा सजिल्यै उपलब्ध हुने विभिन्न खानेकुराहरूको बढी प्रयोग गर्न सकिन्छ । पुदीना यसको पातमा भिटामिन सी, फस्फोरस र क्याल्सियम पाइन्छ । यसले हाम्रो रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउँछ । च्याउ च्याउमा भिटामिन डी लगायत थुप्रै
खानपान र जीवनशैलीले हाम्रो शरीरमा प्रतिरक्षाले प्रणालीलाई बलियो बनाउँछ । रोग प्रतिरोधात्मक क्षमता कमजोर भएमा सामान्य रोगहरुले पनि सजिलै आक्रमण गर्न सक्छन् ।
प्रतिरोधक क्षमताले हाम्रो
अहिले नेपालमा एक फल निकै चर्चामा छ ‘पेपिनो मेलन’ । जुन विदेशी फल भनेर चिनिन थालेको छ ।
रोग प्रतिरोधात्मक क्षमता (इम्युनिटी पावर) बढाउने विदेशी फल ‘पेपिनो मेलन’ नेपालमा लोकप्रिय हुँदै गएको छ ।
स्वास्थ्य सम्बन्धी व्यापक फाइदा बोकेको फल काठमाडौंको कौसी–कौसीमा पनि खेती गरेको पाइन्छ । कोभिड–१९ महामारीका कारण ‘पेपिनो मेलन’ फल सबैले खोज्दै खान थालेका छन ।
‘पेपिनो मेलन’ अनौठो फलबारे धेरै कमलाई मात्र थाहा छ । यसको नेपाली नामकरण पनि भएको छैन । यसको ...