बालबालिकालाई माटोमा खेल्न दिँदा रोग प्रतिरोधात्मक क्षमता बढ्छ

एजेन्सी, ३१ असोज । ‘माटोमा नखेल्नुस्, लुगा फोहोर हुन्छ’– यदि तपाईंले पनि आफ्ना छोराछोरीलाई माटोमा खेल्नबाट रोक्नु हुन्छ भने आजैबाटै बन्द गर्नुहोस् । माटो र बालुवामा सूक्ष्मजीवहरू हुन्छन् जुन तिनीहरूको स्वास्थ्यको लागि राम्रो हुन्छ। उनीहरुको रोग प्रतिरोधी क्षमता बढाउँछ । माटोमा खेल्दा बालबालिकालाई एलर्जी र दमको समस्या कम हुने गर्छ । हिलोमा खेल्दा पनि डिप्रेसन […]