मौसम परिवर्तन हुनासाथ धेरै बालबालिका बिरामी पर्न थाल्छन् । उनीहरुको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । तर, धेरै अभिभावकलाई यो कुरा थाहा नभएका कारणले बच्चा बिरामी हुनेबित्तिकै औषधि खुवाउने गर्छन् । आमाबाबुले आफ्नो बच्चाको रोग प्रतिरोधात्मक क्षमता कमजोर छ कि भनेर पहिचान गर्नुपर्छ। तिनीहरूले यो कसरी गर्न सक्छन् ? यसका लागि आमाबाबुले बालबालिकाको कमजोर प्रतिरोधात्मक […]