बालुवाटार बैठक : सदनको गतिरोध अन्त्य गर्न एमाले सहमत

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा सुन बाहिरिएको विषयलाई लिएर लगातार सदन अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले प्रतिनिधि सभाको आजको बैठक सञ्चालन गर्नका लागि सहमत भएको छ।

सम्बन्धित सामग्री

बालकोट पुगे प्रचण्ड बालकोट, वार्तामा राई र लामिछाने पनि

सत्तागठबन्धनमा सहमति नजुटेपछि बालुवाटार बैठक छाडेर हिँडेका माओवादी अध्यक्ष प्रचण्ड बालकोट पुगेका छन्। कांग्रेस पहिलो कार्यकाल प्रधानमन्त्री छाड्न तयार नभएपछि प्रचण्ड केपी ओली निवास बालकोट पुगेका हुन्। दुई नेताबीचको छलफल सुरु...

बालुवाटार बैठक निश्कर्षविहीन, भोलि विहान पुनः बैठक बस्ने

काठमाडौं, ९ पुष । सत्ता गठबन्धनको बैठक भर्खरै सम्पन्न भएको छ । आज साँझ बालुवाटारमा बसेको गठबन्धनको बैठक बिनानिश्कर्ष टुँगिएको हो । अब बन्ने सरकारको नेतृत्व कसले गर्ने भन्नेबारे गठबन्धनमा सहमति हुन सकेको छैन् । बैठकपछि प्रतिक्रिया दिँदै कांग्रेस नेता एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बैठक सकारात्मक रहेको भन्दै भोलि विहानसम्म निश्कर्षमा पुगिने विश्वास दिलाए […]

बालुवाटार बैठक निष्कर्षहीन, शनिबार पनि बस्ने

आगामी सरकार गठनलगायत शक्ति बाँडफाँडमा समझदारी बनाउन प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच बालुवाटारमा भएको बैठक निष्कर्षविहीन भएको छ ।  दुई नेताबीच करिब साढे दुई घण्टा छलफल...

बालुवाटार बैठक सकियो

न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेबीचको छलफल सकिएको छ । बिहीबार राति कांग्रेससँगको छलफलका लागि एमाले शीर्ष नेताहरु बालुवाटार पुगेका थिए । एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री शेरबहादुर देउवासहितका कांग्रेस नेताहरुबीचको छलफल सकिएको हो ।

काँग्रेस–एमालेको बालुवाटार बैठक सकियो

सत्तारुढ दल नेपाली काँग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल सकिएको छ । बैठकमा नेपाली काँग्रेसको तर्फबाट पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा सहभागी थिए भने नेकपा एमालेको तर्फबाट पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र सुवास नेम्वाङ रहेका थिए ।एमसीसी पारित गर्ने विषयमा सत्तारुढ गठबन्धनमा रहेका दलहरू बीच एक मत हुन नसकेपछि प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दलको

सत्ता गठबन्धन तीन घण्टे बैठक निष्कर्षविहीन, भोलि १० बजे अर्को बैठक बस्ने

‘आजको बालुवाटार बैठक सकियो,’ सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भन्नुभयो, ‘गठबन्धनका शीर्ष नेतृत्वको बैठक भोलि बिहान १० बजे बालुवाटार बोलाइएको छ ।’

बालुवाटार बैठक निष्कर्षविहीन, चार बजे फेरि बस्ने

काठमाडौं : सत्तारूढ पाँच दलीय गठबन्धनको बैठक बिनानिष्कर्ष सकिएको छ। शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठक आजै चार बजे फेरि बस्ने गरी सकिएको हो।प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस संयोजक गोविन्द परियारले अपरान्ह ४ बजे फेरि बस्ने गरी अहिलेको बैठक टुंगिएको जानकारी दिए।बैठक स्थानीय तहको निर्वाचनको मिति तय गर्नेबारे केन्द्रित रहेको बताइएको छ। स्थानीय तहको निर्वाचन मात्र नभई तीनवटै तहको निर्वाचन एकैपटक गर्ने विषयमा पनि सत्तारूढ दलहरुबीच छलफल चलेको छ भने

बालुवाटार बैठक : काँग्रेस महाधिवेशन सार्ने सहमति

नेपाली काँग्रेसको महाधिवेशन मिति सर्ने भएको छ । काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकमा महाधिवेशनको मिति सार्ने सहमति भएको हो । काँग्रेसले मंसिर ९ देखि १३ गतेसम्म १४ औं महाधिवेशन गर्ने तय गरेको छ । तर ५ जिल्लामा क्रियाशील सदस्य विवाद नटुंगिएको तथा कतिपय जिल्लाको अधिवेशनसमेत सुरु हुनसमेत नसकेकाले निर्धारित समयमा महाधिवेशन गर्न नसकिने निष्कर्षसहित  मिति केही पर सार्ने समझदारी भएको काँग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतले ज