देशभर डेंगी संक्रमित ११ हजार नाघे

काठमाडौँ – नेपालमा डेंगी संक्रमितको संख्या ११ हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ६५ जनामा हालसम्म डेंगी संक्रमण पुष्टि भएको छ। मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म ११ हजार ६५ जनामा संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार सातवटै प्रदेशअन्तर्गतका ७५ जिल्लामा डेंगी फैलिएको छ। जसअनुसार प्रदेश १ मा […]

सम्बन्धित सामग्री

डेंगी नियन्त्रणका लागि हरेक शुक्रबार 'लामखुट्टे खोज र नष्ट गर अभियान'

देशभर डेंगी संक्रमित बढ्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आफ्ना मातहतका सबै सरकारी निकायलाई सतर्कता र सचेतनाका कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको छ ।

देशभर १२ हजार डेंगी संक्रमित, धरानमा मात्रै संक्रमितको संख्या १० हजार

देशभर डेंगी सङ्क्रमण बढ्दै गएको छ । सन् २०२३ सुरु भएयता डेंगी संक्रमितको संख्या १२ हजार नाघेको छ ।

५० हजार नाघे डेंगी संक्रमित

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार आइतबारसम्म देशभर डेंगीबाट संक्रमितको सङ्ख्या ५० हजार दुई सय ६३ पुगेको छ ।

असोज मध्ययता घट्दै डेंगी संक्रमितको संख्या, कात्तिक अन्तिमसम्म नियन्त्रण होला ?

काठमाडौं । यस वर्षको सेप्टेम्बर (असोज मध्येसम्म)मा उच्च रुप लिएको डेंगी संक्रमण अक्टोबर दोस्रो सातासम्म आइपुग्दा केही मत्थर हुँदै गएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार अक्टोबरका ११ मा देशभर ५ हजार ९ जनामा संक्रमण पुष्टि भएको छ ।  गत सेप्टेम्बरमा मात्रै २७ हजार ५२९ जना डेंगी संक्रमित थपिएका...

थपिए ५४० जना डेंगी संक्रमित, हालसम्म ३८ जनाको डेंगीका कारण मृत्यु

काठमाडौं : नेपालमा डेंगी रोगका बिरामी बढ्दै गएका छन्। देशभर ५४० जना डेंगी संक्रमित थपिएका छन्। साउनदेखि हालसम्म २८ हजार १०९ जना सम्भावित डेंगी रोगका बिरामी देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हाल देशको सातै प्रदेशका ७६ जिल्लामा डेंगी फैलिएको छ। डेंगीका कारण हालसम्म ३८ जनाको मृत्यु भएको मन्त्रालयले…

अठ्ठाइस हजार नाघे डेंगी संक्रमित, मृतक बढेर ३८ पुगे

देशभर ५४० जना डेंगीका नयाँ बिरामी थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै गत साउन १ गतेदेखि यता नेपालमा डेंगी बिरामीको संख्या २८ हजार १०९ पुगेको छ ।

डेंगीबाट एकैदिन चार जनाको मृत्यु, दुई हजार बढी संक्रमित थपिए

नेपालमा डेंगीले गम्भीर स्थिति निम्त्याउँदै गएको छ । बुधबार एकैदिन पछिल्लो २४ घण्टामा देशभर २ हजार २६ जना डेंगी संक्रमित थपिएका छन् ।

डेंगी संक्रमणबाट एकैदिन चार जनाको मृत्यु

काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा देशभर २ हजार २६ जना डेंगी संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएकासँगै गत साउन १ गतेदेखि नेपालमा २७ हजार ५६९ जनामा डेंगी संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा डेंगीका कारण थप चार जनाको ज्यान गएको छ। यससँगै डेंगीबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ। […]

डेंगीको महामारी नियन्त्रण बाहिर, २१ हजार बढी संक्रमित, २७ जनाको मृत्यु

कोरोना भाइरसको महामारीले थलिएको नेपालमा हाल डेंगी महामारी नियन्त्रण बाहिर गएको छ । देशभर डेंगी संक्रमित २१ हजार नाघेका छन् ।

डेंगीबाट ज्यान गुमाउनेको संख्या सात पुग्यो

काठमाडौं । नेपालमा डेंगी संक्रमित सात जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सोमबारसम्म देशभर डेंगी संक्रमित सात जनाको मृत्यु भएको छ भने नौ हजार ८३५ जनामा संक्रमण पुष्टि भएको छ । महाशाखाका अनुसार अहिलेसम्म सबैभन्दा धेरै ललितपुरमा तीन हजार ६२२ जनामा संक्रमण पुष्टि भएको छ ।...