काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा देशभर २ हजार २६ जना डेंगी संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएकासँगै गत साउन १ गतेदेखि नेपालमा २७ हजार ५६९ जनामा डेंगी संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा डेंगीका कारण थप चार जनाको ज्यान गएको छ। यससँगै डेंगीबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ। […]