डेंगीको महामारी नियन्त्रण बाहिर, २१ हजार बढी संक्रमित, २७ जनाको मृत्यु

कोरोना भाइरसको महामारीले थलिएको नेपालमा हाल डेंगी महामारी नियन्त्रण बाहिर गएको छ । देशभर डेंगी संक्रमित २१ हजार नाघेका छन् ।