असोज मध्ययता घट्दै डेंगी संक्रमितको संख्या, कात्तिक अन्तिमसम्म नियन्त्रण होला ?

काठमाडौं । यस वर्षको सेप्टेम्बर (असोज मध्येसम्म)मा उच्च रुप लिएको डेंगी संक्रमण अक्टोबर दोस्रो सातासम्म आइपुग्दा केही मत्थर हुँदै गएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार अक्टोबरका ११ मा देशभर ५ हजार ९ जनामा संक्रमण पुष्टि भएको छ ।  गत सेप्टेम्बरमा मात्रै २७ हजार ५२९ जना डेंगी संक्रमित थपिएका...

सम्बन्धित सामग्री

विराटनगर महानगरले थाल्यो डेंगी रोकथाम तथा नियन्त्रण अभियान

मोरङ- विराटनगर महानगरपालिकाले लामुखट्टेको टोकाईबाट हुने डेंगी रोग रोकथाम तथा नियन्त्रणको अभियान सुरु गरेको छ। महानगरपालिका उपमेयर शिल्पा निराला कार्कीसहितको टोलीले शुक्रबार बिहान पानी परिरहेको अवस्थामा अभियानलाई सुरुआत गरेकी हुन्। अभियानका क्रममा उपमेयर कार्कीले डेंगी संक्रमण नियन्त्रणका लागि लामखुट्टेको लार्भा खोज्ने र नष्ट गरिने अभियानमा सबैलाई जोडिन आग्रह गरिन्। महानगरले अघि बढाएको लार्भा खोज्ने र […]

देशभर फैलिँदै डेंगी संक्रमण, सुनसरीमा सबैभन्दा धेरै

नेपालमा पुसयता ४ हजार २८९ जनामा डेंगी संक्रमण देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

फेरि सुरु भयो डेंगी प्रकोप

काठमाडौं उपत्यकासहित उपत्यकाबाहिर पनि डेंगी संक्रमण फैलिँदै गएको राष्ट्रिय इपिडियिोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हालसम्म उपत्यकाभित्र ९५ जना र देशभरिमा ११ सय ९२ जनामा डेंगी पुष्टि भइसकेको छ।...

फेरि सुरु भयो डेंगी प्रकोप

काठमाडौं उपत्यकासहित उपत्यकाबाहिर पनि डेंगी संक्रमण फैलिँदै गएको राष्ट्रिय इपिडियिोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हालसम्म उपत्यकाभित्र ९५ जना र देशभरिमा ११ सय ९२ जनामा डेंगी पुष्टि भइसकेको छ।...

सुनसरीदेखि दार्चुलासम्म डेंगी संक्रमण

मनसुन सुरु भएलगत्तै बढ्न थालेको डेंगी संक्रमण एक महिनाकै अवधिमा १ हजारभन्दा बढीमा संक्रमण भइसकेको राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। संक्रमणको कारण सुनसरीमा गत साता एक जनाको मृत्युसमेत भइसकेको छ।...

सुनसरीदेखि दार्चुलासम्म डेंगी संक्रमण

मनसुन सुरु भएलगत्तै बढ्न थालेको डेंगी संक्रमण एक महिनाकै अवधिमा १ हजारभन्दा बढीमा संक्रमण भइसकेको राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। संक्रमणको कारण सुनसरीमा गत साता एक जनाको मृत्युसमेत भइसकेको छ।...

डेंगी नियन्त्रणमा सरकार उदासीन

नेपालमा साउनदेखि सुरु भएको डेंगी संक्रमण दुई महिना बितिसक्दा पनि नियन्त्रण हुन नसकेको विज्ञहरूले औंल्याएका छन्।...

डेंगी नियन्त्रण गर्न औषधि छर्किंदै (फोटो फिचर)

काठमाडौँ – काठमाडौँको बालाजुस्थित माछापोखरीमा ‘अल नेपाल पेस्ट कन्ट्रोल’ ले सोमबार डेंगी नियन्त्रण गर्न औषधि छर्किएको छ। पछिल्लो समय डेंगीको महामारी फैलिएसँगै उक्त एरियामा डेंगी नियन्त्रणका लागि औषधि छर्किएको हो। नेपालमा डेंगी संक्रमितको संख्या ११ हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ६५ जनामा हालसम्म डेंगी संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयले डेंगी नियन्त्रण गर्न राष्ट्रिय अभियान सञ्चालन गर्ने

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेंगी रोग नियन्त्रण गर्न राष्ट्रिय अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। डेंगीको संक्रमण बढ्दै गएपछि मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्दै स्थानीय तह परिचालन गरेर डेंगी नियन्त्रण गर्न अभियान चलाउने निर्णय गरेको हो। स्वास्थ्य मन्त्रालयले सामान्य प्रशासन मन्त्रालयमार्फत ७५३ वटै स्थानीय तहलाई लामखुट्टेको फूल पार्ने ठाउँ […]