एमाले-राप्रपा चुनावी सहकार्यबारे सोमबार सहमतिमा हस्ताक्षर हुँदै, राप्रपाले १२ सिट पाउने

काठमाडौं, १५ भदौ । आगामी मंसिर ४ गते हुने निर्वाचनमा एमाले र राप्रपाले सहकार्य गर्ने भएका छन् । यसको लागि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले एमाले नेतृत्वसँग पटक पटक भेटवार्ता गरिरहेका छन् । पछिल्लो भेटमा सिट बाँडफाँडबारे पनि छलफल भएको थियो । यता, राप्रपाको पदाधिकारी बैठकमा पनि एमालेसँग सहकार्य गर्ने निर्णय भएको छ । राप्रपाका अध्यक्ष […]

सम्बन्धित सामग्री

एमाले-राप्रपा सहकार्य जारी रहने, प्रदेश १ मा राप्रपाले तत्काल सरकार नछाड्ने

प्रदेश १ सरकारबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तत्काल नबाहिरिने भएको छ।  राष्ट्रपति निर्वाचनका

आगामी सरकार एमाले, राप्रपा र जसपाको : ओली

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मङ्सिर ४ गतेको निर्वाचनमा आफू नेतृत्वको पार्टीले बहुमत प्राप्त गर्ने दाबी गर्नुभएको छ । एमाले र राप्रपाले भद्रपुरमा आयोजना गरेको संयुक्त अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले आगामी निर्वाचनमा एमालेले बहुमत प्राप्त गर्ने र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तथा जनता समाजवादी पार्टी (जसपा)सँग संयुक्त सरकार गठन गर्ने …

कार्यपालिका निर्वाचनमा राप्रपाले सघायो एमालेलाई, भद्रपुरमा सहकार्य गर्ने सङ्केत

झापा : भद्रपुर नगरपालिकामा नेकपा (एमाले) र राप्रपाबाट निर्वाचित जनप्रतिनिधिहरू आपसमा सहकार्य गरी अघि बढ्ने सङ्केत देखिएको छ। भर्खरै सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा भद्रपुरमा ५२ सदस्यका लागि नेकपा एमाले, राप्रपा, जसपा लगायतका अन्य साना दलहरू एक्लाएक्लै प्यानल बनाएर निर्वाचन लडेका थिए।नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) गठबन्धन बनाएर निर्वाचन लडेका थिए। निर्वाचनमा आएको मत परिणामअनुसार प्रमुख पद एमालेले नजिते पनि भद्रपुर नगरपालिकामा एमालेको एकल बहुमत रहेको छ।

ओलीको गृहनगरमै राप्रपाले दाबी गरेपछि एमाले–राप्रपा तालमेल के होला ?

०७४ को स्थानीय चुनावमा एमालेका उम्मेदवार रोमनाथ ओलीसँग पराजित भएका थापाको उम्मेदवारी घोषणाले एमाले अध्यक्ष केपी ओलीलाई झट्का लागेको छ ।

बिग्रियो एमाले–राप्रपा सम्बन्ध, दमकमा ओलीलाई झड्का

नेकपा एमाले र राप्रपाबीच चुनावी गठबन्धन बनाउने कसरत भइरहेका बेला दुई पार्टीको सम्बन्धमा नयाँ ‘ट्विस्ट’ आएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले कमल थापा नेतृत्वको राप्रपा नेपालसँग एउटै चिन्हमा चुनाव लड्ने गरी सहकार्य अगाडि बढाएपछि राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाचाहिँ एमालेसँग टाढिएको छ ।कमल थापा र केपी ओलीको निकटताको सोझो असर एमाले अध्यक्ष केपी शर्मा ओलीकै गृहनगर दमक नगरपालिकाको चुनावमा पर्ने देखिएको छ । दमकमा राप्रपाले शनिबार शक्ति प्रदर्शनसहित राम थापालाई मेयरको उम्मेदवार घोषणा

लिम्बुवान,एमाले र राप्रपा कार्यकर्ताद्वारा बीपी प्रतिष्‍ठानको कार्यालय तोडफोड

काठमाडौँ- नेकपा एमाले, राप्रपा नेपाल, संघीय लिम्बुवान मञ्‍च र राप्रपाले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिको कार्यालयको तोडफोड गरेका छन् । उनीहरूले उपकुलपतिको कार्यालयमा लगाइएको तीनवटा ढोका तोडफोड गरी सिसासमेत फुटाएका हुन् । अस्पतालमा ओपीडी सेवा बन्द गरेको विरोधमा उनीहरूले पहिलेदेखि वि…

लिम्बुवान,एमाले र राप्रपा कार्यकर्ताद्वारा बीपी प्रतिष्‍ठानको कार्यालय तोडफोड

काठमाडौँ- नेकपा एमाले, राप्रपा नेपाल, संघीय लिम्बुवान मञ्‍च र राप्रपाले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिको कार्यालयको तोडफोड गरेका छन् । उनीहरूले उपकुलपतिको कार्यालयमा लगाइएको तीनवटा ढोका तोडफोड गरी सिसासमेत फुटाएका हुन् । अस्पतालमा ओपीडी सेवा बन्द गरेको विरोधमा उनीहरूले पहिलेदेखि वि…