बिग्रियो एमाले–राप्रपा सम्बन्ध, दमकमा ओलीलाई झड्का

नेकपा एमाले र राप्रपाबीच चुनावी गठबन्धन बनाउने कसरत भइरहेका बेला दुई पार्टीको सम्बन्धमा नयाँ ‘ट्विस्ट’ आएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले कमल थापा नेतृत्वको राप्रपा नेपालसँग एउटै चिन्हमा चुनाव लड्ने गरी सहकार्य अगाडि बढाएपछि राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाचाहिँ एमालेसँग टाढिएको छ ।कमल थापा र केपी ओलीको निकटताको सोझो असर एमाले अध्यक्ष केपी शर्मा ओलीकै गृहनगर दमक नगरपालिकाको चुनावमा पर्ने देखिएको छ । दमकमा राप्रपाले शनिबार शक्ति प्रदर्शनसहित राम थापालाई मेयरको उम्मेदवार घोषणा

सम्बन्धित सामग्री

झापामा ओलीले हार्ने भएर एमाले–राप्रपा गठबन्धन बन्यो : भुसाल

रुपन्देहीको क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका नेता घनश्याम भुसालले नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच बनेको चुनावी गठबन्धन केपी ओलीलाई जिताउन मात्रै बनेको दाबी गरेका छन् । नेता भुसालले भने, ‘अन्य गठबन्धनलाई अपवित्र भन्ने केपी ओलीले राप्रपासँग गरेको गठबन्धन बरु अपवित्र हो, झापा क्षेत्र नम्बर ५ चुनाव हार्ने डरले ओलीले राप्रपासँग गठबन्धन गरेका हुन् ।’  एमालेलाई चाहिएर नभइ झापामा आफू सुरक्षित ओलीले राप्रपाको सहारा लिएको उनको भनाइ छ ।&n

ओलीलाई हराउन यस्तो छ रणनीति

झापा-५ मा उम्मेदवार बनेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पराजित गर्नका लागि स्वतन्त्र उम्मेदवारहरू लागिरहेका छन्। झापामा मुख्य प्रतिस्पर्धा एमाले–राप्रपा तालमेल र सत्ता गठबन्धनबीच भए पनि स्वतन्त्र उम्मेदवारहरूले पाउने मत नै निर्णायक मानिन्छ।

सकियो बालकोट बैठक, एमाले–राप्रपा सहमति नजिक

२१ असोज, काठमाडौं । एमाले र राप्रपा चुनावी तालमेल गर्न सहमत भएका छन् । अध्यक्ष राजेन्द्र लिङ्देनसहित एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट निवास पुगेका राप्रपा नेताहरुले सिटसंख्या र स्थानसमेत टुंगो लगाउने गरी छलफल गरेका हुन् । दुई पार्टीका अध्यक्षसहित नेताहरुबीच आसन्न चुनावमा एमाले–राप्रपा तालमेलबारे छलफल भएको हो । राप्रपा नेता बुद्धिमान तामाङले अनलाइनखबरलाई दिएको […]

बालकोट पुग्यो राप्रपा टोली, सिट बाँडफाटबारे ओलीसँग छलफल हुँदै

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट निवास पुगेका छन् । अहिले दुई पार्टीका अध्यक्षसहित नेताहरूबीच आसन्न चुनावमा एमाले-राप्रपा तालमेलबारे छलफल भइरहेको छ ।

ओलीको गृहनगरमै राप्रपाले दाबी गरेपछि एमाले–राप्रपा तालमेल के होला ?

०७४ को स्थानीय चुनावमा एमालेका उम्मेदवार रोमनाथ ओलीसँग पराजित भएका थापाको उम्मेदवारी घोषणाले एमाले अध्यक्ष केपी ओलीलाई झट्का लागेको छ ।

स्थानीय चुनाव: एमाले-राप्रपा चुनावी तालमेलको सम्भावना कति ?

कैलाली । बिहीबार राति एमाले अध्यक्ष ओली र राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर राणाबीच करिब १ घण्टा एक्लाएक्लै छलफल भयो । स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा एमालेका अध्यक्ष र राप्रपाका महामन्त्रीबीचको भेटघाटलाई अर्थपूर्ण रूपमा हेरिएको छ । राति नेपालगन्जमा स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने प्रस्ताव लिएर राणाले ओलीलाई भेटेका थिए । राणा समान विचारधारा भएका […]