एमाले-राप्रपा सहकार्य जारी रहने, प्रदेश १ मा राप्रपाले तत्काल सरकार नछाड्ने

प्रदेश १ सरकारबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तत्काल नबाहिरिने भएको छ।  राष्ट्रपति निर्वाचनका

सम्बन्धित सामग्री

राजनीतिक गञ्जागोलले प्रदेश १ को प्रदेशसभा हुन सक्छ विघटन

पछिल्लो राजनीतिक समीकरणले प्रदेश १ मा तत्काल राप्रपाले सरकारको चाबी बोकेर बसेको देखिन्छ । राजनीतिक गणितले गर्दा यही कारण प्रदेशको सत्ता समीकरण रोचक बिन्दुमा आइपुगेको छ ।

राप्रपाले प्रदेश १ सरकार नछाड्ने

काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेश नम्बर १ सरकार नछाड्ने भएको छ । सत्तारूढ गठबन्धनले बहुमत पुर्‍याउन सक्ने सम्भावना देखिएपछि राप्रपाले प्रदेश १ को सरकार नछाड्ने भएको हो । राष्ट्रपति उम्मेदवारको विषयलाई लिएर केन्द्रीय राजनीतिमा आएको फेरबदलका कारण राप्रपाले हिजो शनिवार सङ्घ र प्रदेशका सबै सरकारबाट बाहिरिने तथा समर्थन फिर्ता लिने निर्णय गरेको थियो । राप्रपा सङ्घीय सरकार र बाग्मती प्रदेश सरकारबाट हिजै बाहिरिसकेको छ । राप्रपा प्रदेश १ संसदीय दलका नेता तथा उद्योग, कृषि तथा सहकारी मन्...

प्रदेश १ : प्रदेशसभामा कसको अग्रता ?

प्रदेश १ को प्रदेशसभाका ५६ वटा निर्वाचन क्षेत्रमध्ये नेपाली काँग्रेसले सबैभन्दा बढी ९ वटा स्थानमा अग्रता लिएको छ ।विवरणअनुसार एमालेले ८, माओवादी केन्द्र र नेकपा एसले ४–४ वटामा अग्रता लिँदा राप्रपाले १ स्थानमा अग्रता लिएको छ । अग्रताकै आधारमा अन्तिम मत परिणाम आएको खण्डमा प्रदेश १ मा सत्ता गठबन्धनले नै सरकार बनाउने देखिएको छ । प्राप्त मतको विवरणअनुसार हालसम्म प्रदेश १ का ५६ वटा प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये २६ वटाको मतगणना भइरहेको छ । जसमा कांग्रेसले ९ वटामा अग्रता लिएको छ । &nbs

राष्ट्रिय सभा निर्वाचन : राप्रपाले प्रदेश १ बाहेक अन्य प्रदेशमा मतदान नगर्ने

आज हुन गइरहेको राष्ट्रिय सभा निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो पार्टीका उम्मेदवारलाई मात्रै मतदान गर्ने भएको छ । आफ्नो पार्टीका उम्मेदवार नभएका प्रदेशमा मतदानमा सहभागिता नजनाउने राप्रपाले निर्णय गरिसकेको छ ।राप्रपा महामन्त्री भुवन पाठकका अनुसार प्रदेश १ मा आफ्ना पार्टीका उम्मेदवार अम्मरबहादुर विष्ट र रञ्जु प्याकुरेललाई मात्र मतदान गर्न भनिएको छ ।  राप्रपाले प्रदेश १ मा एमालेसँग सहकार्य गर्ने निर्णय गरेको थियो । तर, अहिले त्यो निर्णय परिवर्तन भएको छ ।

राष्ट्रियसभा निर्वाचनमा राप्रपाले प्रदेश १ मा मात्र मतदान गर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ले माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश १ मा मात्र मतदान गर्ने भएको छ।...

राष्ट्रिय सभा चुनावमा राप्रपाले प्रदेश १ मा मात्र मतदान गर्ने

काठमाण्डौ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भोलि बुधवार हुने राष्ट्रिय सभाको चुनावमा प्रदेश १ मा मात्र मतदान गर्ने भएको छ ।  पार्टीको आज मङ्गलवार बसेको केन्द्रीय पदाधिकारी बैठकले यस्तो निर्णय गरेको महामन्त्री भुवन पाठकले प्रेस विज्ञप्ति निकालेर यो जानकारी दिनुभएको हो ।  राप्रपाले प्रदेश १ मा पार्टीका उम्मेदवारहरू अम्बरबहादुर विष्ट र रञ्जु प्याकुरेललाई मतदान गर्न निर्देशन दिएको हो । त्यस्तै अन्य प्रदेशमा पार्टीका उम्मेदवार नभएकाले पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने मतदाताहरूलाई मतदान प्रक्रियामा सहभागी नहुन...

राप्रपाले राष्ट्रियसभा निर्वाचनमा प्रदेश १ मा बाहेक मतदान नगर्ने

काठमाडौं, ११ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीले १२ माघमा हुने राष्ट्रिय सभाको १९ स्थानका लागि हुने निर्वाचनमा प्रदेश १ मा मात्र मतदान गर्ने निर्णय गरेको छ । आज राप्रपाका महामन्त्री भुवन पाठकले विज्ञप्ति जारी गरी प्रदेश १ मा पार्टीका उम्मेदवारहरु अम्बर बहादुर बिष्ट र रञ्जु प्याकुरेललाई मतदान गर्न निर्देशन दिएको छ । बाँकी प्रदेशहरुमा राप्रपाको […]

राष्ट्रियसभा निर्वाचनः प्रदेश १ मा मात्र राप्रपा मतदान प्रक्रियामा सहभागी हुने

काठमाडौं, ११ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रियसभा निर्वाचनमा प्रदेश १ मात्र मतदान प्रक्रियामा सहभागी हुने भएको छ । राप्रपाले प्रदेश १ मा बाहेक अन्य प्रदेशमा मतदान प्रक्रियामा सहभागी नहुने निर्णय गरेको हो । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा आज बसेको केन्द्रीय पदाधिकारीहरूको बैठकले यस्तो निर्णय गरेको हो । प्रदेश नंं १ मा पार्टीका […]

राष्ट्रियसभा निर्वाचन : प्रदेश १ मा राप्रपाले पनि दियो उम्मेदवारी

२० पुस, विराटनगर। माघ १२ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि प्रदेश १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि उम्मेदवारी मनोनयन दर्ता गराएको छ । राष्ट्रियसभामा प्रदेश १ बाट रिक्त ३ मध्ये खुला र महिला कोटामा राप्रपाले मनोनयन दर्ता गराएको हो । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश १ मा राप्रपाका एक जना प्रदेशसभा सदस्य र स्थानीय […]

राष्ट्रियसभा निर्वाचन: प्रदेश १ मा ८ जनाको उमेदवारी

राष्ट्रियसभा सदस्य पदका लागि प्रदेश १ मा ३ पदका लागि ८ जनाले उम्मेद्वारी दर्ता गराएका छन्। सत्तारुढ गठबन्धन, नेकपा एमाले र राप्रपाले आठ जनाको उमेदवारी दर्ता गराएका छन्।...