सांसद सुवालको प्रश्न–अध्ययन नगरी किन एमसिसी सम्झौता गरियो ?
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले अध्ययनै नगरी एमसिसी सम्झौता गरिएको भन्दै सम्झौता नेपालको हितमा नरहेको बताएका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद सुवालले यस्तो बताएका हुन्।
नेपाल अमेरिकी धम्कीमा नचल्ने...
काठमाडौं : अमेरिकी सहयोग परियोजना मिलेनियन च्यालेन्ज कम्प्याक्ट (एमसिसी) संसद्बाट अनुमोदन भएको छ।आइतबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसिसी सम्झौताबारे उठेका प्रश्नहरूलाई समेटेर १२ बुँदे व्याख्यात्मक घोषणा प्रस्ताव गरेका थिए। प्रतिनिधिसभाको आज बसेको दोस्रो बैठकले ‘व्याख्यात्मक घोषणा’ सहित एमसीसी सम्झौता बहुमतले अनुमोदन गरेको हो। शर्माले पेश गरेको प्रस्तावलाई सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ पेश गरेका थिए।नेपाली कांग्रेस, नेकपा म
व्याख्यात्मक घोषणासहित एमसिसी सम्झौता संसदबाट अनुमोदन भएको छ । प्रतिनिधिसभाको आइतबारको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको प्रस्ताव बहुमतले अनुमोदन भएको हो ।...
काठमाडाैं : नेपाल उद्योग परिसंघले सरकारले एमसिसी सम्झौता संसद्मा टेबल गरेकोमा स्वागत गरेको छ।परिसंघले आइतबार विज्ञप्ति जारी गर्दै एमसिसी सम्झौता अनुमोदन भई कार्यान्वयनमा जाने र देशले आर्थिक लाभ हासिल गर्नेमा विश्वास पनि व्यक्त गरेको छ।परिसंघले देशको आर्थिक विकासमा रणनीतिक महत्त्व दिने विद्युत् र सडक क्षेत्रको विकासका लागि यो सम्झौता महत्त्वपूर्ण रहेको बताएको छ।लामो छलफल र तयारीपछि नेपालले प्रस्ताव गरेका आयोजनाको कार्यान्वयन दिगो आर्थिक विकासका आधार हुन सक्ने, दिगो विकासका लक्ष्य हासिल गर्न
एमसिसी सम्झौता संसदमा पेस गरिएको भन्दै १० राजनीतिक दलले कर्णाली प्रदेशका सबै जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन्। विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी), राष्ट्रिय जनमोर्चा नेपाल, नेपाल...
भक्तपुर : भक्तपुर नगरपालिकाका नगरसभासद्हरूले एमसिसी सम्झौता खारेजीको माग गरेका छन्।नगरप्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बिहीबार बसेको एघारौं नगरसभा बैठकका वक्ताहरूले एमसिसी सम्झौता खारेज हुनुपर्ने माग गरेका हुन्। सभाको विशेष समयमा बोल्दै सभासद् राजेन्द्र माकले एमसिसीको विरोध गर्नुपर्नाका कारणहरूबारे प्रष्ट पारेका थिए।उनले एमसिसी पारित भए नेपालको बौद्धिक सम्पत्तिमा अमेरिकाको एकलौटी अधिकार रहने खतरा रहेको औंल्याए। सभासद् छोरीमैंया सुजखूले नेमकिपाले नेपालको सार्वभौमसत्ता रक्षाको लागि भारतीय एकाधि
एमाले नेता भीम रावलले एमसिसी सम्झौता संसद्बाट अनुमोदन नगराउन सरोकारवालासमक्ष आग्रह गरेका छन् । सोमबार रावलले प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, दलका नेता तथा सांसदहरूको नाममा खुला स्मृतिपत्र सार्वजनिक गर्दै एमसिसी...
मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बोर्ड अफ डाइरेक्टर्सको बैठकले एमसिसी सम्झौता संसद्बाट पारित गर्ने नेपाल सरकारको प्रतिबद्धता रहेको निष्कर्षसहित अझै पर्खिने निष्कर्ष निकालेको छ । भर्चुअल माध्यमबाट मंगलबार (२८ मंसिर) बसेको बैठकका...
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र एमसिसी उपाध्यक्ष फतिमा सुमारबीच भेटवार्ता भएको छ । फतिमाले शुक्रबार सिंहदरबारमा पुगेर भुसालसँग भेट गरेकी हुन् ।
भेटमा एमसिसी सम्झौता कार्यान्वयनका लागि सहयोग गरिदिन...