प्रधानन्यायाधीश विवादबारे सत्ता गठबन्धनमा छलफल गर्ने एकीकृत समाजवादीको निर्णय

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा विवादबारे नेकपा (एकीकृत समाजवादी)ले सत्ता गठबन्धनमा छलफल गर्ने भएको छ।

सम्बन्धित सामग्री

रास्वपालाई सरकारमा ल्याउनेबारे गठबन्धनमा छलफल हुन्छ : माधव नेपाल

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सरकारमा ल्याउनुपर्ने बताएका छन्। आज कैलालीको धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्रीलाई रास्वपालाई सरकारमा ल्याउँदा राम्रो हुने सुझाव दिएको बताएका हुन्। 'राष्ट्रिय स्वतन्त्र पार्टीलाई पहिले पनि सरकारमा ल्याउने विषयमा सहमति भइसकेको थियो। अब गठबन्धनमा छलफल गरी…

नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको बैठक बस्दै

नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको बैठक सोमबार बस्दैछ ।  आइतबार बसेको पार्टीको केन्द्रीय सचिवालयको बैठकले आजका लागि बैठक बोलाउने निर्णय गरेको थियो ।पार्टी कार्यालयमा दिउँसो १ बजे बस्ने बैठकले दलको नेता चयन गर्नेछ ।  नेकपा (एकीकृत समाजवादी) का १० जना सांसद छन् । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको सचिवालय बैठकले समसामयिक राजनीतिक परिस्थितिको बारेमा छलफल गरी गठबन्धनमा रहेका र रहन सक्ने राजनीतिक दलहरूसँग  छलफल अगाडि बढाउने निर्णयसमेत गरेको थियो । &nb

वाम समाजवादी मोर्चा बनाउन शीर्ष नेताहरुबीच छलफल

१२ साउन, काठमाडौं । वाम समाजवादी मोर्चा बनाउने प्रयासमा रहेका तीन दलबीच बिहीबार पनि छलफल भएको छ । पाँचदलीय गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) तेस्रो मोर्चा बनाउने प्रयासमा छन् । बिहीबार पनि तीन दलका शीर्ष नेताहरुबीच छलफल भएको थियो । ‘वाम समाजवादी मोर्चा बनाउने र नेपाली कांग्रेससँग तालमेल […]

नेतृत्वबारे छलफल गर्ने बेला भएको छैन : एकीकृत समाजवादी

२ साउन, काठमाडौं । नेकपा एकीकृत समाजवादीले सरकारको नेतृत्वबारे छलफल गर्ने बेला नभएको बताएको छ । गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसले आगामी प्रदेश र प्रतिनिधिसभा चुनावमा सत्ता गठबन्धनमा रहेका दलहरुसँग चुनावी तालमेल गर्ने निर्णय गरेको छ, तर स्थिर सरकार हुनुपर्ने भन्दै पाँच वर्ष आफूले नेतृत्व गर्न पाउनुपर्ने शर्त राखेको छ । एकीकृत समाजवादीका उपमहासचिव एवं […]

गोरखामा चुनावी तालमेलका लागि कांग्रेस र माओवादीबीच छुट्टै छलफल

१० वैशाख, गोरखा । सत्ता गठबन्धनमा रहेका दलहरुबीच भागबण्डा नमिलेपछि गोरखामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले छुट्टै छलफल सुरु गरेका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादी पार्टीबीचको छलफलले भागबण्डा टुंग्याउन नसकेपछि दुई पार्टीबीच मात्र तालमेलका लागि छलफल भएको हो । शनिबार दिउँसो कांग्रेस र माओवादी केन्द्रको केन्द्रीय सदस्यसहितको […]

सत्ता गठबन्धनमा झनै दरार

एमसीसी संसद्बाट तत्काल अनुमोदन गर्ने कि नगर्ने विषयले सत्तारुढ गठबन्धनमा झन् दरार उत्पन्न भएको छ। कांग्रेस जसरी पनि अमेरिकी अनुदान सहायता सम्झौता अनुमोदन गरी अघि बढ्ने पक्षमा छ। माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी तत्काल सम्झौता अनुमोदनको पक्षमा देखिएका छैनन्। गठबन्धनका मुख्य तीन दलका नेताबीच यही विषयमा बिहीबार बालुवाटारमा छलफल भएको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्न बालुवाटार पुगेका थिए। देउवा र दाहालले एमसीसीलाई पठाएको पत्र सार्वजनिक ...

गठबन्धनमा तीनै तहको चुनाव एकैसाथ गर्नेबारे छलफल: नेपाल

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले तीनै तहको चुनाव एकसाथ गर्ने गरी छलफल भइरहेको बताएका छन् । एमाले नेता गोकुल बास्कोटाको निर्वाचन क्षेत्रका एमाले नेता कार्यकर्तालाई एकीकृत समाजवादीमा स्वागत गर्दै नेता नेपालले खर्च कटौति हुने भएकाले तीनै तहको चुनाव एकसाथ गर्ने गरी छलफल जारी रहेको बताएका हुन् । सत्ता गठबन्धन तीनै तहको […]

न्यायालयको संकटबारे सत्ता गठनबन्धनमा छलफल गर्ने एकीकृत समाजवादीको निर्णय

काठमाडौँ– सत्तारुढ नेकपा (एकीकृत समाजवादी) ले न्यायालयमा देखिएको समस्या समाधान गर्न गठबन्धनमा छलफल गर्ने निर्णय गरेको छ । पार्टीको केन्द्रीय सचिवालयको चौथो बैठकले न्यायपालिकामा देखापरेको समस्याप्रति गम्भीर रूपमा ध्यान दिई उपयुक्त निकास निकाल्न पाँच दलीय सत्ता गठबन्धनमा छलफल गर्ने निर्णय गरेको हो । गठबन्धनमा समाजवादीसँगै नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा छन् […]

जबरालाई महाभियोग लगाउने बारेमा गठबन्धनमा छलफल भएको छैन : माधव नेपाल

काठमाडौं : नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाउने बारेमा गठबन्धनमा छलफल नभएको बताएका छन्। बिहीवार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा महाभियोग लगाउनेबारे गठबन्धनमा छलफल नभएको नेपालले बताएका हुन्। उनले गठबन्धनका नेताहरुको व्यस्तताका कारण अहिले बैठक बस्न नसकेको जानकारी दिए। ‘हामीले त छलफल नै गरेका छैनौँ। महाभियोग बारेमा…

एमसीसीबारे नेपालले भने: गठबन्धनमा सहमति गरेर अघि बढ्छाैं

काठमाडौं । एमसीसी उपाध्यक्ष फतिमा सुमार र सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । आज भएको भेटवार्तामा सुमारले एमसीसी अनुमोदन प्रक्रिया बढाउन आग्रह गरेकी थिइन् । यसबारे सत्ता गठबन्धनमा छलफल भैरहेको र एमसीसीबारे साझा दृष्टिकोण बनाएर प्रचलित कानूनअनुसार अघि बढाउने जवाफ नेपालले दिएका छन् ।