न्यायालयको संकटबारे सत्ता गठनबन्धनमा छलफल गर्ने एकीकृत समाजवादीको निर्णय

काठमाडौँ– सत्तारुढ नेकपा (एकीकृत समाजवादी) ले न्यायालयमा देखिएको समस्या समाधान गर्न गठबन्धनमा छलफल गर्ने निर्णय गरेको छ । पार्टीको केन्द्रीय सचिवालयको चौथो बैठकले न्यायपालिकामा देखापरेको समस्याप्रति गम्भीर रूपमा ध्यान दिई उपयुक्त निकास निकाल्न पाँच दलीय सत्ता गठबन्धनमा छलफल गर्ने निर्णय गरेको हो । गठबन्धनमा समाजवादीसँगै नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा छन् […]

सम्बन्धित सामग्री

एकीकृत समाजवादी प्रचण्ड सरकारमा जाने

२३ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादी सरकारमा सहभागी हुने भएको छ । नेकपा एमाले-माओवादी केन्द्रसहितको गठबन्धन सरकारमा सहभागी हुने वा नहुने विषयमा छलफल गर्न बुधबार बसेको सचिवालय बैठकले सरकारमा जाने निर्णय गरेको हो । त्यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भूसाललाई जिम्मा दिएको छ […]

सरकारमा सहभागितावारे एकीकृत समाजवादी अनिर्णीत

काठमाडौं, पुस १८ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठकले सरकारमा सहभागी हुने कि नहुने भन्नेबारे कुनै निर्णय गर्न सकेन । पार्टी केन्द्रीय कार्यालय काठमाडौंमा शनिबार र आइतबार गरी दुई दिनसम्म स्थायी कमिटी बैठकमा सरकारमा सहभागी हुने कि नहुनेबारे व्यापक विमर्श र छलफल भए पनि सो सम्बन्धमा कुनै निर्णय लिन नसकेको हो । […]

एकीकृत समाजवादी सरकारमा सहभागी हुँदै

काठमाडौं ।  नेकपा एकीकृत समाजवादी सरकारमा सहभागी हुने भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकारमा एकीकृत समाजवादी समेत सहभागी भएको हो ।  मंगलबार राति नेकपा एमालेका उपाध्यक्ष एवं अर्थमन्त्री विष्णु पौडेलले अध्यक्ष माधव नेपाललाई भेटेका थिए । सो भेटमा सरकारमा सहभागी हुने’bout छलफल भएको थियो ।  यस्तै बुधबार बिहानैदेखि प्रधानमन्त्री […] The post एकीकृत समाजवादी सरकारमा सहभागी हुँदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको बैठक बस्दै

नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको बैठक सोमबार बस्दैछ ।  आइतबार बसेको पार्टीको केन्द्रीय सचिवालयको बैठकले आजका लागि बैठक बोलाउने निर्णय गरेको थियो ।पार्टी कार्यालयमा दिउँसो १ बजे बस्ने बैठकले दलको नेता चयन गर्नेछ ।  नेकपा (एकीकृत समाजवादी) का १० जना सांसद छन् । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको सचिवालय बैठकले समसामयिक राजनीतिक परिस्थितिको बारेमा छलफल गरी गठबन्धनमा रहेका र रहन सक्ने राजनीतिक दलहरूसँग  छलफल अगाडि बढाउने निर्णयसमेत गरेको थियो । &nb

माओवादीसँग एकताबारे कुनै वार्ता भएको छैन : एकीकृत समाजवादी

नेकपा एकीकृत समाजवादी पार्टीले नेकपा माओवादी केन्द्रसँग एकताका लागि कुनै छलफल नभएको स्पष्ट गरेको छ।  सञ्चारमाध्यममा दुई पार्टीबीच एकता हुन लागेको भनेर प्रचार भइरहेपनि त्यसमा कुनै सत्यता नरहेको एकीकृत समाजवादीको भनाइ छ । ‘नेपाली कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउनु पर्ने आवश्यकता छ भन्नेमा हामी प्रष्ट छौँ । तर अहिले त्यस सम्बन्धमा निर्णय त के कुनै छलफल, वार्ता वा सम्वाद केही पनि भएको छैन’, एकीकृत समाजवादीका महासचिव डा.बेदुराम भुसालले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ

माओवादीसँग एकताबारे छलफल नै भएको छैन : एकीकृत समाजवादी

नेकपा (एकीकृत समाजवादी) पार्टीले नेकपा (माओवादी केन्द्र)सँग एकताको विषयमा सत्यता नरहेको बताएको छ। पार्टी महासचिव डा. वेदुराम भुसालले शुक्रबार एक विज्ञप्तीमार्फत् यस विषयमा कुनै छलफलसमेत नभएको प्रष्ट्याएका हुन्। नेपाली कम्युनिष्ट आन्दोलनलाई...

नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक, नयाँ बन्ने सरकारमा सहभागीबारे छलफल

काठमाडौं, १३ मंसिर । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकमा नयाँ सरकार गठनबारे छलफल सुरु भएको छ । निर्वाचनको समीक्षा गर्न पार्टी कार्यालय आलोकनगरमा बसेको बैठकमा सरकार गठनबारे पनि छलफल सुरु भएको जनाईएको छ । सत्ता गठबन्धनले नै सरकार बनाउनेगरि गृहकार्य थालेपछि सो पार्टीले आफ्नो सचिवालय बैठक बोलाएको हो । सत्ता समिकरणमा नेकपा (एस) ले […]

नेकपा (एकीकृत समाजवादी) को गण्डकी प्रदेश भेला हुने

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को यही भदौ २७ गते गण्डकी प्रदेशको भेला पोखरामा हुने भएको छ ।  भेलामा प्रदेशअन्तर्गतका जिल्लामा सङ्गठन विस्तारका लागि नयाँ कमिटी गठनसम्बन्धी छलफल गरिने केन्द्रीय सदस्य दिलकुमारी पन्तले जानकारी दिइन् ।पार्टीले केशवलाल श्रेष्ठलाई प्रदेश इन्चार्जको जिम्मेवारी प्रदान गरेको छ । यही भदौ २६ गते गोरखा जिल्लामा पनि सङ्गठन विस्तारका लागि बैठक राखिएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट अलग भएर हालै गठन भएको नेकपा (एकीकृत समाजवादी) ले विभिन्न राजनीतिक गतिवि