२ साउन, काठमाडौं । नेकपा एकीकृत समाजवादीले सरकारको नेतृत्वबारे छलफल गर्ने बेला नभएको बताएको छ । गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसले आगामी प्रदेश र प्रतिनिधिसभा चुनावमा सत्ता गठबन्धनमा रहेका दलहरुसँग चुनावी तालमेल गर्ने निर्णय गरेको छ, तर स्थिर सरकार हुनुपर्ने भन्दै पाँच वर्ष आफूले नेतृत्व गर्न पाउनुपर्ने शर्त राखेको छ । एकीकृत समाजवादीका उपमहासचिव एवं […]