कोभ्याक्सिनको प्रभावकारिता ७७‍.८० प्रतिशतसम्म : भारत बायोटेक

भारत बायोटेकले बनाएको कोरोना खोप ‘कोभ्याक्सिन’ को प्रभावकारिता ७७.८० प्रतिशत प्रभावकारी भएको बताइएको छ ।

सम्बन्धित सामग्री

भारतमा 'भारत बायोटेक नेजल भ्याक्सिन' स्विकृत

एजेन्सी । कोरोना विरुद्धको युद्धमा भारतले अर्को महत्वपूर्ण सफलता पाएको छ । चीनमा जारी कोरोना कहरको बीचमा भारत बायोटेक नेजल भ्याक्सिन)लाई केन्द्र सरकारबाट स्वीकृति प्राप्त भएको छ।

कोभ्याक्सिन ७८ प्रतिशत प्रभावकारी देखिएको भारत बायोटेकको दाबी

२६ कात्तिक, काठमाडौं । हैदरावादस्थित भारत बायोटेक कम्पनीले उत्पादन गरेको कोरोना विरुद्धको खोप ७७.८ प्रतिशत प्रभावकारी देखिएको छ । शुक्रबार भारत बायोटेकले आफूले उत्पादन गरेको कोभिड खोप ‘कोभ्याक्सिन’ भाइरसविरुद्ध प्रभावकारी देखिएको जानकारी गराएको हो । लान्सेटद्वारा गरिएको ‘पियर रिभ्यू’ले लक्षणयुक्त कोभिड-१९विरुद्ध कोभ्याक्सिन ७७.८ प्रतिशत प्रभावकारी देखिएको पुष्टि भएको कम्पनीको भनाइ छ । ‘प्रभावकारितासम्बन्धी विश्लेषणले २५ […]

भारतले विकास गरेकाे कोरोना खोपलाई डब्ल्यूएचओले दियो आपत्कालीन प्रयोग अनुमति

काठमाण्डाै – भारतले विकास गरेर भारतमै उत्पादन गरेको कोरोना भाइरसविरुद्धको खोप 'कोभ्याक्सिन' आपत्कालीन प्रयाेगकाे अनुमति पाएकाे छ । काेभ्याक्सिन खाेपले विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) बाट आपत्कालीन प्रयोगको अनुमति पाएको हाे ।  भारत बायोटेक कम्पनीले विकास गरेर भारतमै उत्पादन गरेको खोपले अनुमति पाएको बीबीसी हिन्दीले जनाएको छ । डब्ल्यूएचओको अनुमतिपछि अब अरू देशमा पनि यो खोप लगाउने बाटो खुलेको छ । डब्ल्यूचएओको प्राविधिक सल्लाहकार समूहले कोभ्याक्सिन खोप सुरक्षित रहेको र सङ्गठनको मापदण्डअनुसा...

कोभ्याक्सिन ७७.८ प्रतिशत प्रभावकारीः भारत बायोटेक

एजेन्सी। भारत बायोटेकले उत्पादन गरेको कोरोनाविरुद्धको खोप कोभ्याक्सिन ७७.८ प्रतिशत प्रभावकारी रहेको दाबी गरेको छ।तेस्रो चरणको परीक्षणको तथ्याङ्क विश्लेषणपछि भारत बायोटेकले लक्षण भएका कोरोना बिरामीमा कोभ्याक्सिन ७७.८प्रतिशत प्रभावकारी रहेको दाबी गरेको हो।बिना लक्षणका कोरोना बिरामीमा यो ६३.६ प्रतिशत प्रभावकारी रहेको बताइएको छ।गम्भीर कोरोना संक्रमितमा भने यसको प्रभावकारिता ९३.४ प्रतिशत रहेको कम्पनीको दाबी छ।डेल्टा भेरिएन्टविरुद्ध ६५.२ प्रतिशत प्रभावकारी रहेको जनाइएको छ।

कोभ्याक्सिनको प्रभावकारिता ७७‍.८० % : भारत बायोटेक

असार १९, नयाँदिल्ली । भारत बायोटेकले  आफूले बनाएको कोरोना खोप ‘कोभ्याक्सिनको प्रभावकारिता ७७ दशमलव ८० प्रतिशत प्रभावकारी भएको बताएको छ । हैदराबादस्थित भारत बायोटेक कम्पनीले तेस्रो चरणको परीक्षणमा खोपको प्रभावकारिता ७७ दशमलव ८० प्रतिशत देखिएको दाबी गरेको छ । लक्षण देखिएका(सिम्प्टोमेटिक) बिरामीमा परीक्षण गर्दा खोप प्रभावकारी देखिएको पनि कम्पनीको दाबी छ । कम्पनीले लक्षण नदेखिएका कोरोना संक्रमितमा भने उक्त खोप ६३ दशमलव ६० प्रतिशत प्रभावकारी देखिएको बताएको छ ।  कोरोनाको डेल्टा भेरियन्टविरुद्ध पनि कोभ्याक्सिन ६५ दशमलव २० प्रतिशत प्रभावकारी देखिएको बताइएको छ । कोभ्याक्सिन २ देखि ८ डिग्री सेल्सियस तापक्रममा सुरक्षित भण्डारण गर्न सकिने पनि कम्पनीले बताएको छ । भारत बायोटेकले भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद्को सहकार्यमा कोभ्याक्सिन उत्पादन गरेको हो । एजेन्सी

कोभ्याक्सिन ७७.८ प्रतिशत प्रभावकारीः भारत बायोटेक

एजेन्सी।भारत बायोटेकले उत्पादन गरेको कोरोनाविरुद्धको खोप कोभ्याक्सिन ७७.८ प्रतिशत प्रभावकारी रहेको दाबी गरेको छ।तेस्रो चरणको परीक्षणको तथ्याङ्क विश्लेषणपछि भारत बायोटेकले लक्षण भएका कोरोना बिरामीमा कोभ्याक्सिन ७७.८प्रतिशत प्रभावकारी रहेको दाबी गरेको हो।बिना लक्षणका कोरोना बिरामीमा यो ६३.६ प्रतिशत प्रभावकारी रहेको बताइएको छ।गम्भीर कोरोना संक्रमितमा भने यसको प्रभावकारिता ९३.४ प्रतिशत रहेको कम्पनीको दाबी छ।डेल्टा भेरिएन्टविरुद्ध ६५.२ प्रतिशत प्रभावकारी रहेको जनाइएको छ।

कोरोनाको खोपमा बाच्छाको रगत ! भारतमा भयो हंगामा

भारतमा उत्पादित कोरोनाविरुद्धको एउटा भ्याक्सिनमा गाईको रगत प्रयोग गरिएको भनेर त्यहाँका विपक्षी दलले आरोप लगाएपछि भारतमा तहल्का मच्चिएको छ । भारत बायोटेक कम्पनीद्धारा उत्पादित कोभाभ्याक्सिन नामक कोरोना खोप बनाउनका लागि गाईको नवजात बच्चाको रगतको प्लाज्मा अर्थात सेरम प्रयोग गरिएको विषय अहिले भारतमा चर्चा, विवाद र बहसको विषय बनेको हो । विपक्षी दलहरुले यस विषयमा तीव्र […]

कोभ्याक्सिन सूचीकृत गराउन भारत बायोटेकले डब्ल्यूएचओमा बुझायो कागजपत्र

एजेन्सी। भारत बायोटेक इन्टरनेसनलले आफ्नो उत्पादन कोभ्याक्सिन आपत्कालीन प्रयोगको स्वीकृति लिन विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)मा सोमबार कागजपत्र बुझाएको सरकारलाई जानकारी दिएको छ। पहिला पनि कागजपत्र बुझाएको, तर डब्ल्यूएचओले मान्यता नदिएपछि अन्य दस्तावेज पेश गरेको कम्पनीले बताएको छ। डब्ल्यूएचओले कोभ्याक्सिनलाई अब स्वीकृति दिनेमा कम्पनी विश्वस्त रहेको बताइएको छ। कोभ्याक्सिनलाई यसअघि नै ११ देशले प्रयोगका लागि स्वीकृति दिइसकेका छन्।

भ्याक्सिन उत्पादन बढाउन पूरै ध्यान दिएको छुः अदार पुनावाला

एजेन्सी। भ्याक्सिनको ठूलो उत्पादक सिरम इन्स्टिच्युटका प्रमुख अदार पुनावालाले बढीभन्दा बढी खोप बनाउन आफू लागिपरेको बताएका छन्। भारतलाई प्राथमिकतामा राखेर सिरमले भ्याक्सिन उत्पादन बढाउन हरसम्भव प्रयास गरिरहेको पुनावालाले ट्विटमा उल्लेख गरेका हुन्। सिरम र भारत बायोटेक भारतका दुई ठूला भ्याक्सिन उत्पादक कम्पनी हुन्। दुवै कम्पनीले भारतका विभिन्न क्षेत्रमा भ्याक्सिन आपूर्ति निरन्तर गर्दै आएका छन्।

कोभ्याक्सिनले भारतमा देखिएको दोहोरो म्युटेन्ट स्ट्रेनलाई बेअसर गरेको दावी

भारतीय चिकित्सा अनुसन्धान परिषद (आईसीएमआर) ले बुधवार भन्यो कि भारत बायोटेक-आईसीएमआरको कोभाक्सिन सार्स-कोभ २ का बहुविध रूपहरुका साथै भारतमा फेला परेको डबल म्युटेन्ट विरुद्ध पनि प्रभावकारी छ। मेड इन-इण्डिया कोभ्याक्सिनले भारतमा र विश्वभरि धेरै देशहरूमा आपतकालीन प्रयोग प्राधिकरण (इयुए) बाट उपचारको लागि अनुमति प्राप्त गरेको छ। अन्य ६० देशमा‌ पनि कोभ्याक्सिन को आपतकालीन प्रयोग को‌ […]