काठमाडौँ- सरकारको एक निकायले अर्काे निकायलाई अन्याय नगरोस् भनेर नै नियमन आयोग स्थापना भएको हो । विद्युत् नियमन आयोग ऐनको प्रस्तावनाले पनि पारर्शिताको वकालत गर्छ । अनि विद्युत् नियमन आयोग ऐनले पनि तोकेरै यसो ‘गर्नुपर्नेछ’ भन्छ ।
तर आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहले विद्युत् नियमन आयोग ऐन, २०७४ र विद्युत् निय...