विधुत् व्यापार गर्ने घोषणाले निजी क्षेत्र उत्साहित

अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक गरेको बजेटमा निजी क्षेत्रले पनि विद्युत् व्यापार गर्न पाउने व्यवस्था गरेपछि निजी क्षेत्र उत्साहित भएको छ ।स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान) ले सोमबार विज्ञप्ति जारी गरेर निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति प्रदान गर्न र ह्विलिङ चार्जको व्यवस्था गर्न माग गरिएकोमा बजेट भाषणमा सम्बोधन भएको भन्दै यसको स्वागत गरेको छ । इपान […]