हिल्सा-सिमकोट सडक दुई किलोमिटर छोटियो

सिमकोट- उत्तरी क्षेत्रको हिल्सा सिमकोट सडकको लम्बाइ छोटिएको छ। सडक निर्माणका क्रममा घुम्तीहरू घटेपछि यसअघि रहँदै आएको दुरीमा कमी देखिएको हो। हिल्सा-सिमकोट सडक आयोजनाका योजना प्रमुख बेलबहादुर नेपालीले सिमकोट हिल्सा सडकको लम्बाइ छोटिएको जानकारी आफूलाई फिल्डमा काम गर्ने सुपरभाइजरबाट आएको बताए। सिमकोटबाट हिल्सासम्मको ९५ किलोमिटर दुरी यसअघि सो सडकको सर्भे गर्ने क्रममा रहेको थियो। अहिले […]

सम्बन्धित सामग्री

वैतेश्वरमा थप ६ किलोमिटर सडक ढलान गरिने

दाेलखा– वैतेश्वर गाउँपालिकाले यस वर्ष थप ६ किलोमीटर सडक ढलान सम्पन्न गर्ने भएको छ । यस अघि करिब १५ किलोमिटर पक्की सडक निर्माण सम्पन्न गरिसकेको पालिकाले यस वर्ष पनि थप ६ किलोमिटर सडक ढलान गर्ने भएको हो । पालिकाले चालु वर्षकै योजना अन्तर्गत बुस्ती पुतलिकाठ सडक खण्डमा यस वर्ष थप एक किलोमिटर सडक ढलान गरिएको […]

लुम्बिनीमा ८ सय किलोमिटर सडक कालोपत्र भयो

दाङ : लुम्बिनी प्रदेशमा पछिल्लो ५ वर्षमा ८११ किलोमिटर सडक कालोपत्र गरिएको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार आर्थिक वर्ष ०७५/७६ देखि चालु वर्षसम्म त्यति सडक कालोपत्र भएको हो। अर्थ मन्त्रालयले सार्वजनिक गरेको सर्वेक्षणअनुसार १ हजार ६८ किलोमिटर सडक ग्राभेल र १ हजार ९६४ किलोमिटर सडक कच्ची छ। प्रदेश सरकारले सडक सुरक्षालाई प्राथमिकतामा राखी सडक निर्माण, मर्मत र स्तरोन्नति अघि बढाएको प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले बताए। उनका अनुसार कृषि सडक, पर्यटनस्थल एवं उद्

पाँच वर्षमा चार सय किलोमिटर सडक कालोपत्रे

सुदूरपश्चिम प्रदेश गठन भएको पाँच वर्षमा चार सय किलोमिटर सडक कालोपत्रे गरेको छ । प्रदेश यातायात पूर्वाधार विकास निर्देशनालयले पाँच वर्षमा ४१०.२ किलोमिटर कालोपत्रे सम्पन्न गरी हस्तान्तरण भएको जनाएको छ । निर्देशनालयका निर्देशक जगतप्रकाश जोशीले पाँच वर्षको अवधिमा ७६९ किलोमिटर सडक ग्राभेल गरिएको बताएका छन् । उनले एक हजार ३२२ किलोमिटर माटे सडक निर्माण गरिएको […]

तीन महिनामा ३८ किलोमिटर सडक कालोपत्रे

सडक विभागले चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा ३८ किलोमिटर सडक कालोपत्रे गरेको छ। विभागले साउनदेखि असोजसम्मको अवधिमा ३८ किलोमिटर सडक कालोपत्रे गरेको हो।...

एक वर्षमा १० किलोमिटर मात्र सडक कालोपत्र

गत आर्थिक वर्ष २०७८-७९ मा गुल्मीमा जम्मा १० किलोमिटर ३५२ मिटर सडक कालोपत्र भएको छ।

आगामी वर्ष ८०० किलोमिटर सडक विस्तार

सरकारले आगामी आर्थिक वर्षमा ८०० किलोमिटर सडक सञ्जाल विस्तार गर्ने भएको छ । बजेटमार्फत अर्थमन्त्री जनार्दन शर्माले आगामी वर्ष ८०० किलोमिटर सडक विस्तार गर्ने जानकारी दिए ।यस्तै, आगामी वर्ष २०० किलोमिटर सडकलाई स्तरोन्नती गर्न समेत सरकारले बजेट विनियोजन गरेको छ ।

१५५ किलोमिटर सडक कालोपत्र

चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा संघीय सरकार मातहत एक सय ५५ किलोमिटर नयाँ सडक कालोपत्रे भएको छ।...

गैँडाकोटमा चार वर्षमा ५० किलोमिटर सडक निर्माण

नवलपुर–नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकामा पछिल्लो चार वर्षमा ५० किलोमिटर सडक निर्माण गरिएको छ । हालसम्म गैँडाकोटमा कूल ३२१ किलोमिटर सडक निर्माण गरिएको छ । चार वर्षमा ७० किलोमिटर सडक ग्राभेल तथा ५५ किलोमिटर सडक कालोपत्र गरिएको नगरप्रमुख छत्रराज पौडेलले जानकारी दिए । नगरभित्र १२६ किलोमिटर सडकको स्तरोन्नति गरिएको छ । आफ्नै स्रोतसाधनबाट तीन पक्की पुल, […]

टोखामा ५१ किलोमिटर सडक ढलान, ३१ किलोमिटर कालोपत्र

काठमाडौँ । टोखा नगरपालिकाले चार वर्षमा ५१ किलोमिटर सडक ढलान सम्पन्न गरेको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको उक्त नगरपालिकामा विसं २०७४ जेठ १० गते स्थानीय तहको निर्वाचन सम्पन्न भएर नयाँ जनप्रतिनिधि आएसँगै विकासले मुहार फेरेको हो । चार वर्षमा नगरपालिकामा ३१ किलोमिटर सडक कालोपत्र हुनाका साथै चार किलोमिटर सडक ग्राभेल गरिएको हो । नयाँ […]

३५ किलोमिटर पक्की सडक थपिँदै गोरखामा

गोरखामा ३५ किलोमिटर पक्की सडक थपिने भएको छ। ढुंगागाढे–बुंकोट १२ किलोमिटर र चोरकाटे–चित्रेपोखरीको १० किलोमिटर थपहुने पूर्वाधार विकास कार्यालयले जनाएको छ। गोरखा–फिनाम सडक खण्डको चारसहित २६ किलोमिटर सडक प्राथमिकतामा परेको योजना हो।...