‘बुकाहोलिक्स’को स्रष्टा भेला

पठन संस्कृतिको विकासमा निरन्तर सक्रिय संस्था ‘बुकाहोलिक्स’ले सोमबार दिउँसो स्रष्टा भेला गरेको छ । लकडाउनको अवधिमा संस्थाले एकसय जना साहित्यकारसँग भर्चुअल–संवाद गरेको थियो । तिनै साहित्यकार लकडाउनपछि पहिलो पटक एकैठाउँमा भेला भएका हुन् । धुम्बाराहीमा भएको कार्यक्रममा ‘बुकाहोलिक्स कविता प्रतियोगिता २०७७’ का विजेता कविहरूलाई पुरस्कार पनि दिइयो । प्रतियोगितामा तृतीय भएका सागर केसी, द्वितीय भएकी […]