बूढीगण्डकी आयोजनाको काम सुरु गर्न माग गर्दै प्रभावित क्षेत्रका बासिन्दा धर्नामा

गोरखा – आयोजना निर्माणको सुनिश्चितताको माग गर्दै बूढीगण्डकी डुबान प्रभावितहरू धर्नामा बसेका छन् । बूढीगण्डकी जलविद्युत् आयोजना राष्ट्रिय सरोकार समितिको आह्वानमा डुबान प्रभावितहरुले बुधबारदेखि रिले धर्ना सुरु गरेका हुन् । आयोजनाको गोरखाको सिउरेनीटारको वातावरण, मुआब्जा वितरण, पुनर्वास तथा पुनस्र्थापना एकाइको कार्या...

सम्बन्धित सामग्री

बूढीगण्डकी बनाउने कम्पनीका लागि डेढ अर्ब बजेट माग

१४ चैत, काठमाडौं । ‘बूढीगण्डकी जलविद्युत् लिमिटेड’का लागि ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयले डेढ अर्ब बजेट माग गरेको छ । १७ भदौमा ऊर्जा मन्त्रालयले दर्ता गरेको कम्पनीले कम्पनीको सञ्चालन र आयोजना निर्माण अघि बढाउनुअघि गर्नुपर्ने तयारीका लागि एक अर्ब ५० करोड रुपैयाँ बजेट मागेको हो । बजेट अभावका कारण यो कम्पनीले विधिवत रुपमा काम सुरु […]

चेपे ए जलविद्युत् आयाेजनामा सुरक्षाको प्रत्याभूति गराउन माग

गोरखा – गोरखा र लमजुङको सीमा चेपे खोलामा निर्माण भैरहेको चेपे ए जलविद्युत् आयोजना निर्माण स्थलमा शान्ति सुरक्षाको प्रत्याभूति गराउन आयोजना सञ्चालक समितिले माग गरेको छ । गएकाे मंसिर २४ गते आयोजनामा तोडफोड र आगजनी भएपछि निर्माणका थप काम अघि बढाउन समस्या भएको भन्दै सञ्चालक समिति चम्पावती हाइड्रोपावर लिमिटेडले सुरक्षाको प्रत्याभूति गराउन सरकारसँग माग गरेको हो । चम्पावती हाइड्रोपावर लिमिटेडले गोरखा सदरमुकाममा पत्रकार सम्मेलन गर्दै लगानी र भौतिक संरचनाको सुरक्षाको ग्यारेन्टी नभई आयोजनाको बाँकी काम सुरु गर्न...

चौरहजारी विमानस्थलको सेवा सुचारु गर्न सांसद बस्नेतको माग

उनले मध्यपहाडी सडक अन्तरगतको भेरी नदीमा पर्ने पुल निर्माणको काम सुरु भएको दशक बित्दा पनि त्यसको निर्माण कार्यले गति नलिएको भन्दै सरकारको आलोचना गरे।...

अड्एिका विधेयकहरू तत्काल पारित गर्न सांसदहरूको माग

समितिबाट संसदमा गएर विधेयकहरू अड्किरहँदा अर्कोपल्ट पुनः शून्यबाट काम सुरु गर्नुपर्ने भन्दै तत्काल विधेयकहरू संसदबाट पारित गर्नुपर्ने माग गर्नुभयो ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सुरु गर्न माग

वीरगञ्ज– बहुचर्चित बहुप्रतिक्षित बारास्थित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अविलम्ब सुरु गर्नुपर्ने भन्दै सरोकारवालाले दबाब सिर्जना गर्दै आएका छन् । अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न स्थान परिवर्तन गर्न आएको अदालतको सो निर्णयप्रति असहमति राख्दै उक्त निर्णय अविलम्ब सच्याउन सरोकारवालाले जोडदार माग गर्दै आएका छन् । विमानस्थल निर्माण गर्न माग गर्दै सरोकारवालाले कहिले विरोध प्रदर्शन, कहिले सडक अवरुद्ध, […]

कर्णालीका १० वटै जिल्लाबाट पानी परीक्षण सुरु

कर्णाली प्रदेशको गाउँ , गाउँमा पानी परीक्षणको काम सुरु भएको छ । एक महिना देखि पानी परीक्षणको काम सुरु भएको जलस्रोत तथा उर्जा विकास मन्त्रालयका महाशाखाका प्रमुख गोपाल शर्माले बताए । कर्णालीका १० जिल्लामा रहेका खानेपानी सिंचाइ तथा उर्जा विकास कार्यालयबाट पानी परीक्षणको काम सुरु भएको उनले बताए ।प्रत्येक जिल्लामा एक वटा पानी परीक्षण गर्ने मेसिन पठाएर काम सुरु भएको जलस्रोत तथा उर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले जानकारी दिए । गाउँ ,गाउँबाट माग आए अनुसारको पानी परीक्षणको काम सुरु भएको खानेपानी सिंचाइ

साढे तीन वर्षपछि मलेसियाको कामदार माग प्रमाणीकरणको काम सुरु

दूतावासले शुक्रबार एक सूचना जारी गर्दै नयाँ मागपत्र प्रमाणीकरणको काम सुरु भएको जनाएको छ ।

ऐन र नियमावली संशोधनको काम सुरु

योगदानमा आधारित सामाजिक सुरक्षासम्बन्धी ऐन तथा नियमावली संशोधन गर्न गठित समितिले आइतबारदेखि काम सुरु गरेको छ । कोषका कार्यक्रमलाई प्रभावकारी गराउन सरोकारवालाको माग र आवश्यकताका आधारमा ऐन तथा नियमावली संशोधनका लागि समिति गठन गरी काम थालिएको हो ।

स्थानीय जातका कुखुराको संरक्षण र सम्बद्र्धनको काम सुरु

कृषि अनुसन्धान केन्द्र पाख्रीबासले लोपोन्मुख स्थानीय जातका कुखुराको संरक्षण र सम्बद्र्धनको काम थालेको छ । पछिल्लो समय गाउँगाउँमा समेत स्थानिय जातका कुखुरा पालन हराउँदै गएपछि त्यसको संरक्षणका लागि अनुसन्धान केन्द्रले काम थालेको केन्द्रका प्रमुख डा.गोविन्दप्रसाद तिम्सिना बताए ।हाल बजारमा माग भए पनि व्यावसायिक रूपमा स्थानीय कुखुरा पालन हुन सकेको छैन । सेखिमे, प्वाँखउल्टे र घाँटीखुइले […]

अरुण तेस्रो आयोजना र पीडित पक्षबीच १० बुँदे सहमतिपछि साेमवारदेखि काम सुरु

सङ्खुवासभा – सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रोमा टिपरको ठक्करबाट ज्यान गएपछि रोकिएको काम सोमबारदेखि सुरु भएको छ ।  मकालु गाउँपालिका ५ फ्याक्सिन्दाबेसीमा गएको शुक्रबार टिपरको ठक्करबाट खड्गबहादुर राईको ज्यान गएपछि स्थानीयले उचित क्षतिपूर्तिको माग गर्दै आन्दोलन चर्काएपछि काम ठप्प भएको थियो । आइतबार राति अबेरमात्रै आयोजना र पीडित पक्षबीच छलफलपछि पीडित पक्षले चार दिनपछि मृतकको शव बुझेका हुन् ।  मृतक खड्गबहादुरका सालो दीपेन्द्र राईले अरुण तेस्रो आयोजना र पीडित पक्षबीच १० बुँदे सहमति भएप...