ऐन र नियमावली संशोधनको काम सुरु

योगदानमा आधारित सामाजिक सुरक्षासम्बन्धी ऐन तथा नियमावली संशोधन गर्न गठित समितिले आइतबारदेखि काम सुरु गरेको छ । कोषका कार्यक्रमलाई प्रभावकारी गराउन सरोकारवालाको माग र आवश्यकताका आधारमा ऐन तथा नियमावली संशोधनका लागि समिति गठन गरी काम थालिएको हो ।

सम्बन्धित सामग्री

प्रदेश सरकारका ६ ऐन केन्द्र सरकारले बनाउने

केन्द्रीय सरकारले प्रदेश सरकारका लागि आवश्यक ६ वटा ऐन र २ वटा नियमावली बनाउने भएको छ । प्रदेश सरकारले आफ्नो काम सुरु गर्नुअघि नै कानुन आवश्यक पर्ने भएका कारण केन्द्रीय सरकारले कानुन बनाउन लागेको हो । सामान्य अवस्थामा आफ्ना लागि कानुन बनाउने जिम्मा प्रदेशकै हुन्छ । प्रदेशसभाले प्रदेशको राज्य सञ्चालनका लागि आवश्यक कानुन बनाउँछ ।

प्रदेशले बनाउनुपर्ने कानुन अाफैं बनाउँदै केन्द्रीय सरकार

काठमाडौं : केन्द्रीय सरकारले प्रदेश सरकारका लागि आवश्यक ६ वटा ऐन र २ वटा नियमावली बनाउने भएको छ। प्रदेश सरकारले आफ्नो काम सुरु गर्नुअघि नै कानुन आवश्यक पर्ने भएका कारण केन्द्रीय सरकारले कानुन बनाउन लागेको हो। सामन्य अवस्थामा आफ्ना लागि कानुन बनाउने जिम्मा प्रदेश कै हुन्छ। प्रदेशसभाले प्रदेशको राज्य सञ्चालनका लागि आवश्यक कानुन ब...