स्थानीय जातका कुखुराको संरक्षण र सम्बद्र्धनको काम सुरु

कृषि अनुसन्धान केन्द्र पाख्रीबासले लोपोन्मुख स्थानीय जातका कुखुराको संरक्षण र सम्बद्र्धनको काम थालेको छ । पछिल्लो समय गाउँगाउँमा समेत स्थानिय जातका कुखुरा पालन हराउँदै गएपछि त्यसको संरक्षणका लागि अनुसन्धान केन्द्रले काम थालेको केन्द्रका प्रमुख डा.गोविन्दप्रसाद तिम्सिना बताए ।हाल बजारमा माग भए पनि व्यावसायिक रूपमा स्थानीय कुखुरा पालन हुन सकेको छैन । सेखिमे, प्वाँखउल्टे र घाँटीखुइले […]