काठमाडौँ- नेकपा एमालेले नेताहरुको कार्यविभाजन गरेको छ । एमालेले अन्तर्पार्टी निर्देशन (जारी गर्दै १० औँ राष्ट्रिय सम्मेलनबाट नयाँ कार्यसमिति निर्वाचित भएपछि कार्यविभाजन गरेको हो ।
एमालेले विभिन्न विभागका प्रमुखका साथै प्रदेश र जिल्ला इञ्चार्जहरु पनि तोकेको छ । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई नीति अनुसन्धान प्रतिष्ठान, पाध्यक्ष युव…