सुरु भयो नेकपा सचिवालयको बैठक

५ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा विभागहरु गठन, केन्द्रीय सदस्यहरुको कार्यविभाजन लगायतका विषयमा छलफल हुनेछ । नेकपामा स्कुल विभाग कसले लिने भन्ने …

सम्बन्धित सामग्री

एमाले केन्द्रीय सचिवालयको बैठक बस्दै

काठमाडौं, २६ साउन । आज प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को केन्द्रीय सचिवालयको बैठक बस्ने भएको छ । आगामी निर्वाचनको तयारी गर्न पार्टीले दिउँसो १२ बजे पछि बैठक बोलाएको हो । ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बैठक बस्दैछ । बैठकमा समसामयिक राजनीतिका साथै मंसिर ४ गते हुने निर्वाचनको रणनीति। चुनावी एजेण्डालगायतका विषयमा छलफल हुने जनाइएको छ।

एमाले केन्द्रीय सचिवालयको बैठक बस्दै

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय सचिवालयको बैठक आज शनिबार बस्दै छ । बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोटमा दिउँसो तीन बजे बस्न लागेको हो । बैठकले महानगरपालिका र उपमहानगरपालिकका उम्मेद्वारको टुंगो लगाउने सचिवालयले जनाएको छ । बैठकले निर्वाचन सम्बन्धि आवश्यक निर्णय पनि गर्ने नेताहरुले बताएका छन् । एमालेले ६ महानगर र […]

ओलीले बोलाए सचिवालयको बैठक

प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को केन्द्रीय सचिवालयको बैठक बस्दै छ । मंगलबार अपराह्न ३ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बैठक बस्ने भएको हो । एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजाललका अनुसार बैठकमा समसामयिक परिस्थिति र स्थानीय निर्वाचनको तयारीका विषयमा छलफल हुने छ ।यस्तै पार्टीका स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीका आसन्न बैठकहरूको तयारीलगायतका विषयमा छलफल हुने रिजालले बताए । चैतको दोस्रो सातासम्म तीन वटै बैठक बसेर स्थानीय तहको तयारी अगाडि बढाउने एमालेको तयारीमा छ ।&

एमाले केन्द्रीय सचिवालयको बैठक बस्दै

नेकपा (एमाले) ले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ। आज आझँ सँझ ६ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास बाल्कोटमा बस्ने तय भएको छ।...

एमालेले साँझ ६ बजेको लागि बोलायो केन्द्रीय सचिवालयको बैठक

काठमाडौं : प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले आज साँझ ६ बजेको लागि केन्द्रीय सचिवालयको बैठक बोलाएको छ। पछिल्लो राजनीतिक परिस्थितिका बारेमा छलफल गर्न केन्द्रीय सचिवालयको बैठक बोलाइएको पार्टीका केन्द्रीय सदस्य तथा प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए। बैठक अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बस्ने उनले बताए। त्यस्तै, संसदीय दलको…

एमाले सचिवालयको बैठक भक्तपुरमा सुरु

काठमाडौं : नेकपा एमालेको सचिवालयको बैठक भक्तपुरमा सुरु भएको छ। सरकारले जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने तयारी गर्दै निर्वाचन आयोगसँग परामर्श थालेसँगै एमाले छलफलमा जुटेको हो। बैठकमा पार्टीको नियमावली र जनसंगठन सञ्‍चालन निर्देशिका निर्माण, विभाग गठन, प्रदेश जिल्ला र जनसंगठनका अधिवेशन लगायतका विषयमा छलफल गर्ने एजेण्डा तय भएको…

एमाले केन्द्रीय सचिवालयको बैठक बस्दै

एमाले केन्द्रीय सचिवालयको बैठक आज दिउसो १ बजे बस्ने भएको छ । भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा बैठक बस्ने एमाले नेता विष्णु रिजालले जानकारी दिए।  बैठकमा स्थानीय निर्वाचनको तयारी, पार्टीको नियमावली र...

एमाले केन्द्रीय सचिवालयको बैठक बस्दै

नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक बुधबारका लागि बोलाइएको छ । केन्द्रीय पार्टी कार्यालयका अनुसार दिउँसो १ बजेका लागि भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा बैठक बस्न लागेको हो । बैठकमा स्थानीय निर्वाचनको तयारी, पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका निर्माण, विभागहरू गठन, प्रदेश, जिल्ला र जनसंगठनका अधिवेशनलगायतका विषयमा छलफल हुने एमालेले जनाएको छ ।

एमाले केन्द्रीय सचिवालयको बैठक आज बस्दै

नेकपा (एमाले) को केन्द्रीय सचिवालयको बैठक आज बस्दैछ । बैठक बुधबार दिउँसो १ बजे भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा बस्नेछ । आजको बैठकमा स्थानीय निर्वाचनको तयारी, पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका निर्माण, विभागहरू गठन, प्रदेश, जिल्ला र जनसंगठनका अधिवेशनलगायतका विषयमा छलफल हुने कार्यसूची रहेको छ । सोमबार बसेको पार्टीको केन्द्रीय कार्यालय बैठकले सचिवालयमा छलफल गर्ने एजेण्डा तय गरेको थियो ।उपमहासचिव प्रदीपकुमार ज्ञवालीले सचिवालय बैठकमा हुने छलफलका आधारमा पार्टीले भावी कार्

बालकोटमा एमाले केन्द्रीय सचिवालयको बैठक सुरु

नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक सुरु भएको छ । अध्यक्ष केपी शर्मा ओलीले आजबाट सुरु हुने केन्द्रीय कमिटीको दोस्रो बैठकअघि केन्द्रीय सचिवालयको बैठक बोलाएका थिए । सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकमा लैजाने प्रस्ताव तयार पार्ने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बताए । यसअघि एमाले केन्द्रीय कार्यालयले केन्द्रीय कमिटीका १५ वटा प्रस्ताव तयार पारेको थियो ।उक्त प्रस्तावमा स्थायी कमिटी र पोलिटब्युरो गठनदेखि केन्द्रीय कमिटीमा मनोनित गर्ने १० प्रतिशत सदस्य समेटिएको थियो । ती प्रस्