काठमाडौँ- नेकपा (माओवादी) केन्द्रले संगठनात्मक कार्यविभाजन गरेको छ । माओवादीले केन्द्रीय विभागका प्रमुखदेखि प्रदेश र जिल्ला समन्वय समितिको कार्यविभाजन गरेको हो । माओवादी अध्यक्ष पुष्पकमल दाहालले भदौ ६ गते गरेको परिपत्रमा नेताहरूलाई विभिन्न जिम्मेवारी दिइएको छ ।
जसअनुसार पूर्वसभामुखसमेत रहेका कृष्णबहादुर महरालाई पार्टी प्…