पदमुक्त भएको खबरपछि कानूनको किताब बोकेर पैदलै प्रधानमन्त्री निवास पुगे पराजुली

न्यायपरिषदका सचिव नृपध्वज निरौलाले प्रधानन्यायाधीश गोपाल पराजुली गत २१ साउन मै पदमुक्त भएको पत्र जारी गर्दै गर्दा शीतलनिवासमा राष्ट्रपतिको शपथग्रहणका लागि तयारी भइरहेको थियो । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ। राष्ट्रपतिले गोपाल पराजुलीबाटै शपथ लिने कि नलिने भन्ने छोटो संशय तोड्दै शपथग्रहण कार्यक्रम समाप्त भयो । राष्ट्रपतिलाई शपथ गराएर निवास फर्किएका पराजुली…

सम्बन्धित सामग्री

प्रचण्डले छाडे बालुवाटार, पदमुक्त भएसँगै फर्किए खुमलटार

२८ असार, काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड  प्रधानमन्त्रीबाट पदमुक्त भएसँगै  प्रधानमन्त्री निवास बालुवाटार छाडेका छन् । उनी प्रधानमन्त्रीबाट पदमुक्त हुने बित्तिकै राष्ट्रपतिकहाँ भेटेपछि बालुवाटार छाडेका हुन् । बालुवाटार छाडेसँगै प्रचण्ड आफ्नो निजी निवास ललितपुरस्थित खुमलटारमा सरेका छन् …

बालुवाटारमा सर्वदलीय बैठक, एमाले अनुपस्थित

संसद्‍मा २३ दिनदेखि जारी अवरोध हटाउने प्रयास स्वरूप प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक आह्वान गरेका छन् । प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबै दललाई सर्वदलीय बैठकमा बोलाइएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार बिहान बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने सहभागी छैन । सर्वदलीय बैठकअघि प्रधानमन्त्रीले कानून मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट्न पठाएका थिए ।  माधव नेपाल लगायत १४ सांसदलाई पदमुक्त गर्न पार्टीले गरेको सिफारिश कार्यान्वयन नगरेक...

प्रधानमन्त्री देउवाले बोलाए सर्वदलीय बैठक

प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार बिहान १० बजेका लागि सर्वदलीय बैठक बोलाएका छन् । संसदको गतिरोध हटाउने तथा सहमतिको वातावरण बनाउने प्रयासस्वरुप देउवाले सर्वदलीय बैठक बोलाएका हुन् ।  देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले संसद्मा प्रतिनिधित्व गर्ने सबै दललाई प्रधानमन्त्रीले छलफलका लागि बोलाएको रातोपाटीलाई बताए । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।एमालेले माधव कुमार नेपालतिर लागेका १४ सांसदलाई सभामुखले पदमुक्त गरेको सूचना जारी गर्नुपर्ने माग गर्दै निरन्तर सदन अवरुद्ध पार्

प्रधानमन्त्री ओलीको सम्बोधन सुरु

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गरिरहेका छन्। सोमबार सर्वोच्च अदालतले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएसँगै मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरिसकेकी छिन्। देउवालाई प्रधानमन्त्री नियुक्त गरेपछि ओली पदमुक्त भएका छन्। पदमुक्त भएपछि सिंहदरबारबाट उनले सम्बोधन गरिरहेका हुन्। ओलीले आजै प्रधानमन्त्री निवास बालुवाटार छाड्ने तयारी […]

मन्त्रिपरिषद् ५ सदस्यीयमा झरेपछि फेरियो बैठक बस्ने स्थान

सर्वोच्च अदालतको आदेशबाट सरकारका २० मन्त्री पदमुक्त भएपछि ५ सदस्यीयमा खुम्चिएको मन्त्रिपरिषद्को बैठक पहिलोपटक बालुवाटारमा बसेको छ । सर्वोच्चले असार ८ गते प्रतिनिधिसभा विघटनपछि विस्तार गरिएका मन्त्रीलाई पदमुक्त गरिदिएको थियो । प्रधानमन्त्री ओलीले असार १० गते मन्त्रिपरिषद्का रहेका ४ जनालाई मन्त्रालयको जिम्मा थपिदिएका थिए । मन्त्रिपरिषद्को आकार सानो भएपछि सोमवारको बैठक प्रधानमन्त्री निवास बालुवाटारको सानो कोठामा बसेको छ । यसअघि मन्त्रिपरिषद्को बैठक बालुवाटार भित्रको सभाहलमा बस्ने गरेको थियो । सोमवारको बैठकमा मन्त्रालयका नियम...

ओलीले बोलाए स्थायी समिति बैठक

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थायी समितिको बैठक बोलाइएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमै बस्नेगरी बिहान ९ बजेका लागि बैठक बोलाइएको नेता सुवास नेम्वाङले जानकारी दिए । पछिल्लो राजनीतिक घटनाक्रमका साथै पार्टीको आन्तरिक विवाद र सर्वोच्चबाट पछिल्लो समय भएका फैसलाका विषयमा छलफल हुने बताइएको छ । सर्वोच्च अदालतले केही दिनअघि सरकारका २० मन्त्रीलाई पदमुक्त गरिदिएको थियो भने एमालेले बनाएको महाधिवेशन आयोजक कमिटीलाई पनि मान्यता दिएको थिएन । २० मन्त्रीलाई पदमुक्त गरेको विषयमा एमालेले सार्वजनिक रुपमै असन्...

अदालतले संविधान उल्लंघन गरेर आदेश गरेको बालुवाटारको निष्कर्ष

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले संविधानको प्रावधानलाई उल्लंघन गरेर कार्यपालिकामा हस्तक्षेप गर्दै अन्तरिम आदेश जारी गरेको दावी गरेका छन्।  आज पदमुक्त भएका मन्त्रीहरूसँग प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलका क्रममा प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन्। छलफलमा सहभागी भएका एक जना पद मुक्त मन्त्रीका अनुसार २५ जना सम्मको मन्त्रिपरिषद हुने भन्ने संवैधानिक प्रावधानका विपरीत अदालतबाट आदेश आएको ओलीले बताएका थिए। ‘प्रतिनिधि सभा विघटन भएको अवस्थामा मैले कुनै पनि २४ जना व्यक्तिलाई ६ महिना सम्मको लागि ...

पदमुक्त मन्त्रीहरु किन गए बालुवाटार ?

सर्वोच्चको आदेशबाट पदमुक्त भएका मन्त्रीहरु प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । पछिल्लो घटनाक्रमबारे छलफलका लागि प्रधानमन्त्री केपी ओलीले बोलाएपछि उनीहरु बालुवाटार पुगेका हुन् ।  अधिवक्ता दिनेश त्रिपाठी लगायतले दायर गरेको रिटमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले  मन्त्री पदमुक्त हुने आदेश दिएको थियो । प्रधानमन्त्री ओलीले जेठ ८ गते प्रतिनिधिसभा विघटन गरेपछि जेठ २१ गते जसपाबाट ८ मन्त्री र २ राज्यमन्त्री थपेका थिए । यस्तै

सर्वोच्चको आदेशपछि पदमुक्त मन्त्रीहरु बालुवाटारमा

सर्वोच्च अदालतले केपी ओली नेतृत्वको मन्त्रिपरिषद्का २० मन्त्रीलाई पदमुक्त गरेसँगै एकाएक राजनीतिक घटनाक्रम तातिन पुगेको छ । सर्वोच्चको आदेशसँगै पदमुक्त मन्त्रीहरू बालुवाटार पुगेका छन् ।   उनीहरु पछिल्लो घटनाक्रमबारे छलफलका लागि प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । अधिवक्ता दिनेश त्रिपाठी लगायतले दायर गरेको रिटमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले  मन्त्री पदमुक्त हुने आदेश दिएको थियो । आदेशपछि ओलीले छलफलका लागि भन्दै मन्त्रीलाई बालुवाटार बोलाएपछि उनीहरु त्य...