नेपालद्वारा एलडिसिज समन्वय ब्युरोको अध्यक्षता ग्रहण

काठमाडौँ – नेपालले अतिकम विकसित मुलुकको विश्वव्यापी समन्वय ब्यूरो (एलडिसी) को अध्यक्षता ग्रहण गरेको छ। न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा बुधबार आयोजित एक समारोहमा नेपालले तीन वर्षका लागि अध्यक्षता ग्रहण गरेको हो। हस्तान्तरण समारोहको अध्यक्षता संयुक्त राष्ट्रसङ्घका लागि नेपालको नियोगका स्थायी प्रतिनिधि अमृतबहादुर राईले गरेको नियोगले जनाएको छ। सो अवसरमा राजदूत राईले महामारी, जलवायु परिवर्तन र […]

सम्बन्धित सामग्री

नेपाल टेलिकमकाे २० औं वार्षिकोत्सव सम्पन्न

काठमाडौं– नेपाल टेलिकमले स्थापनाको २० औं वार्षिकोत्सव कार्यक्रम साेमबार सम्पन्न गरेको छ । कम्पनीको केन्द्रीय कार्यालयका साथै विभिन्न प्रादेशिक निर्देशनालय र कार्यालयहरूमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवम् कम्पनी सञ्चालक समितिका अध्यक्ष रामकृष्ण सुवेदीले अध्यक्षता ग्रहण गरेका थिए । समारोहमा कार्यक्रमका प्रमुख अतिथि […]

सभाको अध्यक्षता गरेका मन्सुरीले हाले भोट, एमालेको नाराबाजी

विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिनेक्रममा बैठकको अध्यक्षता गरेका (सभामुख) इस्नाइल मन्सुरीले पनि मतदान गरेका छन्।अध्यक्षता ग्रहण गरेका व्‍यक्तिले भोट हालेको भन्दै एमालेका सांसदहरूले सदनमै विरोध जनाएका छन्।उपसभामुख सिर्जना दनुवार बैठक छलेर काठमाडौं हिँडेपछि अध्यक्ष मण्डलका सदस्य मन्सुरीले सभामुखको भूमिकामा बैठक संचालन गरेका थिए।आजको बैठकमा कुल सांसदहरूको उपस्थित संख्या  ७७ रहेको पनि अध्यक्षता ग्रहण गरेका मन्सुरीले बताए। उनले पनि मतदान गरेपछि मुख्यमन्त

कोशी प्रदेशका मुख्यमन्त्री थापाले पाए विश्वासको मत

काठमाडौं, ४ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेश सभाबाट विश्वासको मत पाएका छन् । कूल ९३ सदस्यीय प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न ४७ सांसदको समर्थन आवश्यक रहेकोमा उनले ४७ जान सांसदबाट मत पाएका छन् । कोशी प्रदेश सभाको अध्यक्षता ग्रहण गरेका नेपाली कांग्रेसका इस्राइल मन्सुरीले पनि मत दिएपछि थापाको पक्षमा बहुमत पुगेको […]

नेपाल एलडीसी ‘ग्लोबल कोअर्डिनेसन ब्युरो’ को अध्यक्ष चयन

अतिकम विकसित मुलुकहरु (एलडीसी) अन्तर्गत ‘ग्लोबल कोअर्डिनेसन ब्युरोको नेपालले बुधबारबाट अध्यक्षता ग्रहण गरेको छ ।

रूसद्वारा राष्ट्रसंघको सुरक्षा परिषदकाे अध्यक्षता ग्रहण

एजेन्सी । रुसले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदकाे अध्यक्षता ग्रहण गरेको छ । युक्रेनले अन्य सदस्य मुलुकहरुलाई रुसको विरोध गर्न आग्रह गरे पनि रुसले गत शनिबारबाट सुरक्षा परिषदकाे अध्यक्षता ग्रहण गरेको हो । सुरक्षा परिषदका १५ सदस्यले पालै पालो एक-एक महिनाको लागि अध्यक्षता लिने प्रचलन अनुसार रुस स्वतः परिषदकाे अध्यक्ष बनेको हो । यसअघि फेब्रुअरी २०२२ […]

आज दोहा जाँदै उपप्रधानमन्त्री श्रेष्ठ, नेपालले एलडिसीको अध्यक्षता ग्रहण गर्ने

काठमाडौं : अति कम विकसित मुलुकहरु(एलडिसी)को सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ आज कतारको दोहा जाँदैछन्। फागुन २१ देखि २५ गतेसम्म आयोजना हुने सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै श्रेष्ठ दोहा जान लागेका हुन्।  नेपालले यसवर्ष अति कम विकसित देशहरु (एलडिसी)को अध्यक्षता ग्रहण गर्ने कार्यक्रम छ। यसअघि मालवीले अध्यक्षता…

कांग्रेसको १४औँ महाधिवेशन जारी (Live)

काठमाडौँ-  नेपाली कांग्रेस महाधिवेशन सुरू भएको छ । महाधिवेशनको सभापति शेरबहादुर देउवाले उ्दघाटन सत्रको अध्यक्षता ग्रहण गरेका छन् । कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरुको पुगेका छन् । दिउँसो १ बजे सुरु हुने भनिए पनि ढिला […]

राष्ट्रसंघ सम्मेलन समितिको अध्यक्षता नेपालले गर्ने

११ वैशाख, काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभाअन्तर्गतको सम्मेलन समितिको अध्यक्षमा नेपाल नियुक्त भएको छ । महासभाले सन् २०१८ को लागि नेपाललाई समितिको अध्यक्षमा नियुक्त गरेको हो । संयुक्त राष्ट्रसंघमा नेपालका सहायक स्थायी प्रतिनिधि निर्मलराज काफ्लेले समितिको अध्यक्षता ग्रहण गर्नेछन् । हालै महासभाको सदस्य राष्ट्रमा सन् २०१८ देखि २०२० सम्म तीन वर्षका लागि …