सभाको अध्यक्षता गरेका मन्सुरीले हाले भोट, एमालेको नाराबाजी

विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिनेक्रममा बैठकको अध्यक्षता गरेका (सभामुख) इस्नाइल मन्सुरीले पनि मतदान गरेका छन्।अध्यक्षता ग्रहण गरेका व्‍यक्तिले भोट हालेको भन्दै एमालेका सांसदहरूले सदनमै विरोध जनाएका छन्।उपसभामुख सिर्जना दनुवार बैठक छलेर काठमाडौं हिँडेपछि अध्यक्ष मण्डलका सदस्य मन्सुरीले सभामुखको भूमिकामा बैठक संचालन गरेका थिए।आजको बैठकमा कुल सांसदहरूको उपस्थित संख्या  ७७ रहेको पनि अध्यक्षता ग्रहण गरेका मन्सुरीले बताए। उनले पनि मतदान गरेपछि मुख्यमन्त

सम्बन्धित सामग्री