रूसद्वारा राष्ट्रसंघको सुरक्षा परिषदकाे अध्यक्षता ग्रहण

एजेन्सी । रुसले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदकाे अध्यक्षता ग्रहण गरेको छ । युक्रेनले अन्य सदस्य मुलुकहरुलाई रुसको विरोध गर्न आग्रह गरे पनि रुसले गत शनिबारबाट सुरक्षा परिषदकाे अध्यक्षता ग्रहण गरेको हो । सुरक्षा परिषदका १५ सदस्यले पालै पालो एक-एक महिनाको लागि अध्यक्षता लिने प्रचलन अनुसार रुस स्वतः परिषदकाे अध्यक्ष बनेको हो । यसअघि फेब्रुअरी २०२२ […]