सुरक्षा परिषद्‌को अध्यक्षता रुसले गरेपछि पुटिनविरुद्ध अन्तर्राष्ट्रिय अदालतको पक्राउ पुर्जीमाथि प्रश्न

काठमाडौँ- रुसले संयुक्त राष्ट्र सुरक्षा परिषद्‌ (युएनएसी)को अध्यक्षता पाएको छ। युक्रेनले सदस्य राष्ट्रहरूलाई रुसलाई अध्यक्षता नदिन आग्रह गरे पनि त्यो सफल भएन्, सदस्य देशको पालो अनुसार रुसले सुरक्षा परिषद्‌को अध्यक्षता ग्रहण गरेको छ ।   रुसले सुरक्षा परिषद्‌को अध्यक्षता गरे पछि युद्धग्रस्त युक्रेनले भन...