नीजि क्षेत्रका वायु सेवा कम्पनीहरुले आन्तरिक हवाइ भाडा दर घटाएका छन्। नेपाल आयल निगमले हवाइ इन्धनको मूल्य घटाएपछि वायु सेवा संचालक संघले हवाइ भाडा दर घटाएका हुन्। नागरिक उड्यन प्राधिकरणको स्वीकृति लिएर यही असार २१ गते बुधबारदेखि लागु हुने गरी हवाइ भाडादर घटाइएको सिम्रिक एयरका मार्केटिङ प्रमुख प्रज्वल थापाले सेतोपाटीलाई जानकारी दिए। नयाँ भाडादर अनुसार…