२३ माघ, गुल्मी । गुल्मी जिल्लाका केही सडकहरुमा चल्ने सवारी साधनको भाडा घटाइएको छ । जिल्ला यातायात व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माको अध्यक्षतामा बसेको बैठकले भाडादर घटाउने निर्णय गरेको हो । बैठकमा यातायात व्यवसायीहरुको पनि प्रतिनिधित्व थियो । सडकहरुको अवस्था सुधार भएपनि भाडा महङ्गो लिने गरेको गुनासो आएपछि यातायात व्यवसायीहरुको समेत […]