काठमाडौं । बाग्मती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले बिहीबारदेखि सार्वजनिक सवारीसाधनको नयाँ भाडादर तोकेको छ । नेपाल आयल निगमले पेट्रोल तथा डिजेलको मूल्य घटाएपछि मन्त्रालयले भाडाको मूल्य समायोजन गरेको हो । नयाँ भाडादर अनुसार काठमाडौं उपत्यकाभित्रका सार्वजनिक सवारीसाधनको भाडा एक रुपियाँले घटेको छ । नयाँ भाडादर अनुसार सार्वजनिक बसमा शून्यदेखि पाँच किलोमिटरसम्म यात्रा गर्दा […]