काठमाडौँ – कुमारी बैंक लिमिटेडले ‘फोनलोन ईएमआई’ सुविधा सञ्चालनमा ल्याएको छ। छोटो अवधिको फोनलोन कर्जामा थप सुविधा दिनको लागि नेपालमै पहिलोपटक यस्तो सेवा ल्याएको बैंकले जनाएको छ। बैंकले एफवान सफ्ट प्राइभेट लिमिटेडसँगको सहकार्यमा ईएमआईमा फोनलोन भुक्तानी गर्न सकिने व्यवस्था सञ्चालनमा ल्याएको हो। कुमारी बैंकमा विभिन्न तलब खाता भएका ग्राहकले १ लाख रुपैयाँदेखि अधिकतम २ लाख […]