काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनका लागि अर्थ मन्त्रालयसँग ८ अर्ब ९५ करोड रुपैयाँभन्दा बढी बजेट माग गरेको छ । आयोगले बिहीबार गरेको पत्रकार सम्मेलनमा आयोगका सहायक प्रवक्ता सुर्यप्रसाद अर्यालले सो कुराको जानकारी दिनुभएको हो । आयोगले निर्वाचनमा खटिने अनुमानित १ लाख १० हजार ७ सय १३ जना जनशक्तिको प्रतिव्यक्त २० लाख रुपैयाँ […]