स्वदेशी लगानी र कम्पनी मोडलमा बुढीगण्डकी

सरकारले लामो अलमलपछि १२ सय मेगावाट क्षमताको जलायशययुक्त बुढीगण्डकी जलविद्युत् आयोजना स्वदेशी लगानी र कम्पनी मोडलमा निर्माण गर्ने भएको छ।...

सम्बन्धित सामग्री

माथिल्लो अरुणमा विश्व बैंक पछि हटे स्वदेशी लगानी जुटाइने

एक हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्थजलाशययुक्त जलविद्युत् परियोजनामा विश्व बैंक पछि हटे स्वदेशी लगानी

घट्यो एक खर्ब स्वदेशी लगानी प्रतिवद्धता

गत आर्थिक वर्ष वैदेशिकसँगै स्वदेशी लगानीको क्षेत्र पनि निराशाजनक देखिएको छ । उद्योग विभागका अनुसार गत आव (२०७९–८०) मा स्वदेशी लगानीकर्ताले १ खर्ब ८१ अर्ब लगानीको प्रतिवद्धता जनाएका छन् । यो अघिल्लो आव (२०७८–७९) भन्दा ३७.३७ प्रतिशत कम हो । अघिल्लो आवमा यस्तो प्रतिवद्धता २ खर्ब ८९ अर्ब थियो । एक वर्षमै लगानी प्रतिवद्धता १ […]

पछिल्लो तीन महिनामा ७७ अर्ब रुपैयाँ लगानीका उद्योगलाई स्वीकृति

काठमाडौं । उद्योग विभागले पछिल्लो तीन महिनामा करिब ७७ अर्ब रुपैयाँ बराबर लगानीको प्रस्तावलाई स्वीकृत गरेको जनाएको छ । जसमा २० अर्ब ३३ करोड प्रत्यक्ष वैदेशिक लगानी रहेको छ भने करिब ५७ अर्ब रुपैयाँ स्वदेशी लगानी रहेको विभागले जनाएको छ । अघिल्लो आर्थिक वर्ष २०७७/०७८ को वैशाखदेखि असारसम्म जम्मा १७ अर्बमात्र लगानी प्रस्ताव आएकोमा यसपटक […]

महामारीले घट्यो उद्योग दर्ता, एक वर्षमा २०३ नयाँ उद्योग दर्ता

रासस।कोरोना महामारीका कारण अघिल्लो वर्षको तुलनामा गत वर्ष उद्योगको संख्यामा कमी आएको छ।अघिल्लो आर्थिक वर्षको तुलनामा स्वदेशी लगानी रकममा केही वृद्धि भए पनि उद्योग दर्ताको संख्यामा भने कमी आएको विभागका सूचना अधिकारी ज्ञानेन्द्र पराजुलीले जानकारी दिए।पराजुलीका अनुसार अघिल्लो आर्थिक वर्ष २७७ वटा स्वदेशी उद्योग दर्ता भएका थिए।गत आर्थिक वर्ष २०७७/७८ मा २०३ उद्योग दर्ता भएका छन्।

कुन क्षेत्रका उद्योगमा कति लगानी भयो ?

काठमाडौं।उद्योग विभागले गत आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा बढी स्वदेशी लगानी उत्पादनमूलक उद्योगमा १९अर्ब५२ करोड४० लाख रुपैयाँ भएको जानकारी दिएको छ।कृषि तथा वन पैदावार उद्योगमा पाँच अर्ब ३४करोड८०लाख,ऊर्जामूलक उद्योगमा एक खर्ब ९अर्ब९७करोड४० लाख र प्रविधिमा आधारित उद्योगमा ८० करोड लगानी भएको छ।पूर्वाधार उद्योगमा १अर्ब७३करोड८० लाख,उत्पादनमूलक उद्योगमा १९अर्ब५२करोड४०लाख,खनिज क्षेत्रको उद्योगमा १२ रोड३० लाख,सेवामूलक उद्योगमा ५अर्ब६४करोड५लाख र पर्यटन उद्योगमा १३अर्ब४८करोड५लाख लगानी छ।

एक वर्षमा डेढ खर्बको स्वदेशी लगानी

काठमाडौं। एक वर्षको अवधिमा डेढ खर्ब रुपैयाँका स्वदेशी लगानीका उद्योग दर्ता भएका छन्। आर्थिक वर्ष २०७७/७८मा एकखर्ब ५६अर्ब रुपैयाँ लगानीका उद्योग दर्ता भएका हुन्। जसमा कृषि तथा वन पैदावारमा आधारित २१ उद्योगमा पाँचअर्ब ३४करोड ८० लाख, ऊर्जामूलक ३०उद्योगमा एकखर्ब नौअर्ब९७ करोड ४० लाख र सूचना, सञ्चार तथा प्रसारण प्रविधिमा आधारित छ उद्योगमा८० करोड लगानी रहेको उद्योग विभागले जानकारी दिएको छ।

माथिल्लो तामाकोशी जलविद्युत आयोजना उदघाटन, ७६ मेगावाट जलविद्युतको परीक्षण

काठमाडौं। बहुप्रतिक्षित राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशीको उद्घाटन भएको छ। बालुवाटारमा आज आयोजित भिडियो कन्फ्रेन्समार्फत प्रधानमन्त्री ओलीले वटम थिचेर उद्घाटन गरेका हुन्। स्वदेशी लगानी निर्माण भएको यो आयोजना नेपालको सबैभन्दा ठूलो जलविद्युत आयोजना हो। प्रधानमन्त्रीले लगानी सफल भएकोमा सबैलाई बधाई दिए। आज सो परियोजनामार्फत ७६ मेगावाट जलविद्युत परीक्षण गरिएको छ।

'सरकारले साथ दिए कृषिमा स्वदेशी लगानी नै खर्ब थपिन्छ'

विदेशी लगानी अहिले नै खोल्ने बेला भएको छैन। यो समयमा खुला गर्नु सही हो कि होइन भन्नेमा लामो मन्थन आवश्यक छ। सरकारले जसरी रातारात निर्णय गर्‍यो, यसले राम्रो नियत देखिँदैन।

सरकारी निर्णयको विरोधमा उत्रिए उद्योगीहरु

काठमार्डौं  । कृषिमा वैदेशिक लगानी भित्र्याउने सरकारको निर्णयको कृषिसँग सम्बन्धित विभिन्न संघ संस्थाले विरोध गरेको छ । कृषिसँग सम्बन्धित विभिन्न सरोकारवालाले सरकारको त्यो निर्णय स्वदेशी लगानी विरुद्ध रहेको भन्दै त्यसको सामूहिक रुपमा विरोध गरेको छ । डेरी उद्योग संघ, नेपाल डेरी एशोसिएसन, केन्दीय पशुपक्षी पालन सहकारी संघ लिमिटेड र नेपाल मत्स्य व्यवसायी संघले आज संयुक्त रुपमा विज्ञप्ति जारी गरी त्यसको विरोध गरेका हुन् ।नेपालमा स्थापित कृषि क्षेत्र सक्षम हुदाहुदै स्वदेशी लगानीलाई प्रभाव पार्ने ग