काठमाडौं । उद्योग विभागले पछिल्लो तीन महिनामा करिब ७७ अर्ब रुपैयाँ बराबर लगानीको प्रस्तावलाई स्वीकृत गरेको जनाएको छ । जसमा २० अर्ब ३३ करोड प्रत्यक्ष वैदेशिक लगानी रहेको छ भने करिब ५७ अर्ब रुपैयाँ स्वदेशी लगानी रहेको विभागले जनाएको छ । अघिल्लो आर्थिक वर्ष २०७७/०७८ को वैशाखदेखि असारसम्म जम्मा १७ अर्बमात्र लगानी प्रस्ताव आएकोमा यसपटक […]