'सरकारले साथ दिए कृषिमा स्वदेशी लगानी नै खर्ब थपिन्छ'

विदेशी लगानी अहिले नै खोल्ने बेला भएको छैन। यो समयमा खुला गर्नु सही हो कि होइन भन्नेमा लामो मन्थन आवश्यक छ। सरकारले जसरी रातारात निर्णय गर्‍यो, यसले राम्रो नियत देखिँदैन।