सांसद बानियाँमाथि बलात्कारको आरोप, जुम्लाकी शिक्षिकाले दिईन प्रहरीमा जाहेरी

बाँके, माघ २५ । सांसद मोहन बानियाँमाथि बलात्कारको आरोप लागेको छ । नेकपा (एमाले)का नेता बानियाविरुद्ध जुम्लाकी एक शिक्षिकाले बलात्कारको आरोप लगाएकी हुन् । बानियाँ मुगुका सांसद हुन् । ती शिक्षिकाले नेपालगञ्जको अप्सरा होटलमा बानियाँले आफूलाई दुई पटक बलात्कार गरेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय बाँकेमा सोमबार जाहेरी दिएकी छिन् । शाही थरकी ती शिक्षिकाले […]

सम्बन्धित सामग्री

नाइट क्लबमा काम गर्ने युवतीमाथि होटलमा लगेर सामुहिक बलात्कार!

काठमाडौँ : नाइट क्लबमा काम गर्ने एक युवतीमाथि दुई जनाले बलात्कार गरेको आरोप लागेको छ। बलात्कारका आरोपी सोही क्लबका स्टाफ बाेक्ने ट्याक्सी चालक र उनका चिनजानका व्यक्ति रहेको जनाइएको छ।प्रहरीले बलात्कारको आरोप लागेका ट्याक्सी चालक पदम तामाङलाई पक्राउ गरेको छ भने अर्का एकजना फरार रहेका छन्। पीडित युवतीले आफूलाई होटलमा लगेर बलात्कार गरिएको भनेर प्रहरीमा जाहेरी दिएकी छिन्।दरबारमार्गस्थित एक क्लबमा काम गर्ने ती युवतीलाई गएको माघ २० गते काठमाडौँको गोठाटारस्थित एक होटलमा पुर्‍याए

सन्दीपविरुद्ध प्रमाण संकलन गर्दै प्रहरी, नगरकोटमा भेटिएन ‘सीसीटीभी फुटेज’

काठमाडौं । नाबालिग बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध प्रहरी अनुसन्धान जारी छ । लामिछानेले यही भदौ ५ गते राति नगरकोट घुमाएर राति काठमाडौं होटलमा ल्याएर बलात्कार गरेको एक किशोरीको प्रहरीमा जाहेरी दिएकी छन् । सन्दीपविरुद्ध पक्राउ पुर्जीसमेत जारी भइसकेको छ । सन्दीपले नाबालिक किशोरीलाई सुरुमा ‘नगरकोटमै...

कानुनी उपचारमा सहयोग गर्न क्यानसँग सन्दीपको अपिल

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफूविरुद्ध बलात्कारको आरोप लागेपछि कानुनी उपचारमा सहयोग गरिदिन नेपाली क्रिकेट संघ (क्यान)सँग आग्रह गरेका छन् । एक १७ वर्षीया किशोरीले सन्दीपले जबर्जस्ती करणी गरेको भन्दै प्रहरीमा जाहेरी दिएपछि उनले कानुनी उपचारका लागि सहयोग गरिदिन आग्रह गरेका हुन् । हाल क्यारेबियन लिग क्रिकेटका...

क्रिकेट कप्तान लामिछानेलाई नाबालिग बलात्कारको आरोप

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि नाबालिका करणी गरेको आरोप लागेको छ । एक व्यक्तिले आफ्नी १७ वर्षीया नाबालिका बहिनीलाई यही भदौ ५ गते जबर्जस्ती करणी गरेको आरोपसहित मंगलबार प्रहरीमा जाहेरी दिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले जानकारी दिए ।महानगरीय प्रहरी वृत्त गौशालामा परेको उक्त जाहेरीमा स्याङ्जा आरुचौर स्थायी घर […]

नवलपुर अदालतले पनि पल शाहलाई थुनामा पठाउने आदेश दियो

काठमाडौँ । नवलपुर जिल्ला अदालतले पनि बलात्कारको आरोप लागेका अभिनेता पल शाहलाई मुद्दा पुर्पक्षका लागि कारागार पठाउने आदेश गरेको छ। बुधबार साँझ थुनछेकको आदेश गर्दै शाहलाई कारागार पठाउने आदेश भएको हो। शाह यसअघि नै तनहुँ जिल्ला अदालतको आदेशले कारागारमा छन्। एक नाबालिग गायिकाले शाहले बलात्कार गरेको भन्दै तनहुँ र नवलपुर प्रहरीमा जाहेरी दिएकी थिइन्। तनहुँ […]